आगलागिमा घर र गाइगोठ नष्ट

राजविराज राजविराज
|
मंगलबार, बैशाख १२, २०८०
|
|
२४ पटक हेरिएको
Shares
आगलागिमा घर र गाइगोठ नष्ट

सारांश

  •     आगलागिबाट मो.
  • कासिम मियाँको घरमा रहेकोे अन्नपात, लताकपडा, भाडाबर्तन, सरसमान गरि एक लाख साठी हजार तथा मो.
  • जाकिर मियाँ, मो.

दैनिक समाचारदाता
राजविराज, १२ बैशाख । 

    सप्तरीको खडक नगरपालिका १० फुलबरिया टोलमा मंगलबार आगलागि हुँदा दुई जनाको घर र गाइगोठमा आगलागि भएको छ । 
    आगलागिबाट मो. कासिम मियाँको घरमा रहेकोे अन्नपात, लताकपडा, भाडाबर्तन, सरसमान गरि एक लाख साठी हजार तथा मो.जाकिर मियाँ, मो.जयाउल मियाँ र मो. रियाजुल मियाँको समुहिकमा रहेको गोठ घरमा आगलगी हुदा पचास हजार मुल्य गरि दुई लाख दस हजार बराबरको क्षती भएको प्रहरीले जनाएको छ । 
    सो आगलागिमा मानबिय तथा चौपाया क्षती नभएको तथा प्रहरी, शम्भुनाथ नगरपालिकाको दमकल र स्थानियवासीको सहयोगमा आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?