भाईले बञ्चरो प्रहार गर्दा दाजुको मृत्यु

राजविराज राजविराज
|
शुक्रबार, श्रावण २३, २०८२
|
|
११२ पटक हेरिएको
Shares
भाईले बञ्चरो प्रहार गर्दा दाजुको मृत्यु

सारांश

  •     प्रहरीका अनुसार घरायसी विवादका कारण झाका ३० बर्षीय भाई नरेन्द्रले शुक्रबार बिहान उनीमाथि बञ्चरो प्रहार गरेका थिए ।
  •       बञ्चरो प्रहारबाट गम्भीर घाइते भएका उनको राजविराजमा प्राथमिक उपचार गराई थप उपचारका लागि विराटनगर लगिएको केहि बेरमै मृत्यु भएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
  •     यता बञ्चरो प्रहार गर्नेको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, २३ साउन । 

    राजविराज नगरपालिका वडा नं. १ निवासी ४० बर्षीय लोकेन्द्र झाको बञ्चरो प्रहारबाट मृत्यु भएको छ ।
    प्रहरीका अनुसार घरायसी विवादका कारण झाका ३० बर्षीय भाई नरेन्द्रले शुक्रबार बिहान उनीमाथि बञ्चरो प्रहार गरेका थिए । 
    बञ्चरो प्रहारबाट गम्भीर घाइते भएका उनको राजविराजमा प्राथमिक उपचार गराई थप उपचारका लागि विराटनगर लगिएको केहि बेरमै मृत्यु भएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
    यता बञ्चरो प्रहार गर्नेको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?