वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा 

राजविराज राजविराज
|
आइतबार, चैत्र ८, २०८२
|
|
९९ पटक हेरिएको
Shares
वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा 

सारांश

  •     घाममा सुकाउन राखिएको इँटा शुक्रवार र शनिबार भएको वर्षाका कारण गलेपछि इँटा व्यवसायीहरु मार्कामा परेका हुन् ।
  •     शम्भुनाथ नगरपालिका वडा नं.
  • ४ स्थित न्यू काली माँ पंडित इँटा उद्योगका सञ्चालक कृष्णदेव पंडितले घाममा सुकाउन राखिएको १२ लाख इँटा पानीमा भिजेर नष्ट भएको बताए ।

दैनिक समाचारदाता
राजविराज, ८ चैत । 

    दुई दिन भएको वर्षाका कारण सप्तरीका इँटा व्यवसायीहरु मर्कामा परेका छन् । 
    घाममा सुकाउन राखिएको इँटा शुक्रवार र शनिबार भएको वर्षाका कारण गलेपछि इँटा व्यवसायीहरु मार्कामा परेका हुन् ।
    शम्भुनाथ नगरपालिका वडा नं. ४ स्थित न्यू काली माँ पंडित इँटा उद्योगका सञ्चालक कृष्णदेव पंडितले घाममा सुकाउन राखिएको १२ लाख इँटा पानीमा भिजेर नष्ट भएको बताए । जिल्लामा सञ्चालनमा रहेको ४५ वटा इँटा उद्योगको हाल पनि यस्तै रहेको उनको भनाई छ । 
    एउटा काँचो इँटा बनाउन प्रति इँटा चार रुपैयाँ ३८ पैसा खर्च हुने गरेको भन्दै पंडितले जिल्लाको सबै इँटा उद्योगहरुमा करोडौंको क्षति भएको दाबी गरे ।
    सरकारी नीतिका कारण बर्षेनी यहाँका इँटा उद्योगीहरुले क्षति बेहोर्दै आएको गुनासो पोख्दै उनले मंसिर १ देखि भटमा आगो सल्काउन दिएर चैत १ गते बन्द गर्ने नीति नआएसम्म इँटा उद्योगीले यस्तो पीडा भोगी राख्ने गुनासो पोखे । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वाधार सहितको प्राविधीक र गुणस्तरीय  शिक्षा आवश्यक ः मन्त्री सुडी
पूर्वाधार सहितको प्राविधीक र गुणस्तरीय  शिक्षा आवश्यक ः मन्त्री सुडी
दाईजो दिने रकमबाट बेहुलीले बाँडिन् विपन्न महिला, बालबालिकालाई लत्ताकपडा
दाईजो दिने रकमबाट बेहुलीले बाँडिन् विपन्न महिला, बालबालिकालाई लत्ताकपडा
कोरोना संक्रमण पुष्टि भएको दुई घण्टा नबित्दै एक महिलाको मृत्यु, सप्तरीमा संक्रमणबाट मृत्यु हुने संख्या ६ पुग्यो
कोरोना संक्रमण पुष्टि भएको दुई घण्टा नबित्दै एक महिलाको मृत्यु, सप्तरीमा संक्रमणबाट मृत्यु हुने संख्या ६ पुग्यो
तीन वडामा महिलाका लागि आर्थिक सशक्तिकरण कार्यक्रम सञ्चालन गरिने 
तीन वडामा महिलाका लागि आर्थिक सशक्तिकरण कार्यक्रम सञ्चालन गरिने 
स्कुल बसको ठक्करबाट बालकको मृत्यु
स्कुल बसको ठक्करबाट बालकको मृत्यु
एक लाख ५० हजार लिटर क्षमताको खानेपानी आयोजना हस्तान्तरण
एक लाख ५० हजार लिटर क्षमताको खानेपानी आयोजना हस्तान्तरण
मोटरसाइकल चोरी गरेर फरार अभियुक्तहरु  हतियार र लागु औषधसहित पक्राउ
मोटरसाइकल चोरी गरेर फरार अभियुक्तहरु  हतियार र लागु औषधसहित पक्राउ
प्रदेश २ सरकार विघटन नहुने, राजपा र समाजवादी पार्टी एकीकरणतिर अग्रसर
प्रदेश २ सरकार विघटन नहुने, राजपा र समाजवादी पार्टी एकीकरणतिर अग्रसर
व्यवस्थापन समिति गठनको माग गर्दै रिले अनसन
व्यवस्थापन समिति गठनको माग गर्दै रिले अनसन
प्रहरीद्वारा ठूलो परिमाणमा मदिरा नष्ट
प्रहरीद्वारा ठूलो परिमाणमा मदिरा नष्ट