यात्रु प्रतिक्षालय हस्तान्तरण

राजविराज राजविराज
|
बिहिबार, कार्तिक १४, २०७६
|
|
२६ पटक हेरिएको
Shares
यात्रु प्रतिक्षालय हस्तान्तरण

सारांश

  •     राजविराज वडा नं.
  • १६ बोरियामा निर्मित उक्त यात्रु प्रतिक्षालय बिहीबार आयोजित कार्यक्रममा राजविराज नगरपालिकाका प्रमुख शम्भु यादवलाई हस्तान्तरण गरिएको हो ।
  •       निर्माण समितिका अध्यक्ष शैलेन्द्र देवको अध्यक्षतामा आयोजित कार्यक्रममा सांसद जितेन्द्र नारायण देव, प्रमुख शम्भु यादव, प्रदेश सभा सदस्य गिता यादव, वडा नं.

दैनिक समाचारदाता
राजविराज, १४ कात्तिक । 
    संघीय सांसद जितेन्द्र नारायण देवको संसदीय विकास कोषको रकमबाट नवनिर्मित यात्रु प्रतिक्षालय बिहीबार एक कार्यक्रमबीच राजविराज नगरपालिकालाई हस्तान्तरण गरिएको छ । 
    राजविराज वडा नं. १६ बोरियामा निर्मित उक्त यात्रु प्रतिक्षालय बिहीबार आयोजित कार्यक्रममा राजविराज नगरपालिकाका प्रमुख शम्भु यादवलाई हस्तान्तरण गरिएको हो । 
    निर्माण समितिका अध्यक्ष शैलेन्द्र देवको अध्यक्षतामा आयोजित कार्यक्रममा सांसद जितेन्द्र नारायण देव, प्रमुख शम्भु यादव, प्रदेश सभा सदस्य गिता यादव, वडा नं. १६ का अध्यक्ष बुचाई दासलगायतको उपस्थिति रहेको थियो । 
    सांसद देवको आ.ब. २०७२÷७३ को संसदीय विकास कोषको २ लाख ५० हजार र आ.ब. २०७३÷७४ को १ लाख ५० हजार रकम गरि ४ लाख रकममा सो यात्रु प्रतिक्षालय निर्माण भएको निर्माण समितिका अध्यक्ष देवले जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महादेवामा थप एक मतदान केन्द्रको माग 
महादेवामा थप एक मतदान केन्द्रको माग 
राजविराज नपाका हाकिम डेढ महिना  बढी समयदेखी कार्यालय आउँदैनन्, मेयर, दुई अधिकृत तथा एक लेखापाल समेत अनुपस्थित, सेवाग्राही मार्कामा
राजविराज नपाका हाकिम डेढ महिना  बढी समयदेखी कार्यालय आउँदैनन्, मेयर, दुई अधिकृत तथा एक लेखापाल समेत अनुपस्थित, सेवाग्राही मार्कामा
विद्यालयमा डेढ लाखको चोरी, एक लाख बराबरको तोडफोड
विद्यालयमा डेढ लाखको चोरी, एक लाख बराबरको तोडफोड
मिटरब्याजी साह परिवारबाट पीडित भएकाहरुद्वारा अदालतकै अगाडी आत्महत्या गर्ने चेतावनी 
मिटरब्याजी साह परिवारबाट पीडित भएकाहरुद्वारा अदालतकै अगाडी आत्महत्या गर्ने चेतावनी 
सात लाख १० हजार  नगदसहित ४४ लाख भन्दा बढीको धनमाल जलेर नष्ट
सात लाख १० हजार  नगदसहित ४४ लाख भन्दा बढीको धनमाल जलेर नष्ट
आगो निभाउने क्रममा महिला घाइते
आगो निभाउने क्रममा महिला घाइते
प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा न्याय क्षेत्र समन्वय समितिमा मनोनित
प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा न्याय क्षेत्र समन्वय समितिमा मनोनित
करेन्ट लागेर एक बालकको ज्यान गयो
करेन्ट लागेर एक बालकको ज्यान गयो
नगर सल्लाहकार समितिद्वारा अनुगमन
नगर सल्लाहकार समितिद्वारा अनुगमन
अखाद्य बस्तुको प्रयोगले वर्षेनी ६० करोड उपभोक्ताले ज्यान गुमाउँदै
अखाद्य बस्तुको प्रयोगले वर्षेनी ६० करोड उपभोक्ताले ज्यान गुमाउँदै