ट्याक्टर पल्टिदा चालकको मृत्यु

राजविराज राजविराज
|
सोमबार, आषाढ ९, २०८२
|
|
४२ पटक हेरिएको
Shares
ट्याक्टर पल्टिदा चालकको मृत्यु

सारांश

  •     सोमबार दिउँसो ३ बजेतिर तिलाठी कोइलाडी गाउँपालिका २ लौनियाबाट दामावत्तितर्फ जाँदै गरेको स.
  • १त.
  • ६७०० नम्बरको ट्याक्टर पल्टिदा चालक सोही वडा निवासी देवेन्द्र प्रसाद साहको मृत्यु भएको हो ।

दैनिक समाचारदाता
राजविराज, ९ असार । 

     सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा सोमबार भएको ट्याक्टर दुर्घटनामा ट्याक्टर चालकको मृत्यु भएको छ । 
    सोमबार दिउँसो ३ बजेतिर तिलाठी कोइलाडी गाउँपालिका २ लौनियाबाट दामावत्तितर्फ जाँदै गरेको स.१त. ६७०० नम्बरको ट्याक्टर पल्टिदा चालक सोही वडा निवासी देवेन्द्र प्रसाद साहको मृत्यु भएको हो ।  
    प्रहरीका अनुसार ट्याक्टरले चेपिएर गम्भिर घाइते भएका ३८ वर्षिय साहलाई प्रहरीले उद्दार गरि उपचारका लागि स्थानिय गजेन्द्र नारायण सिंह अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । 
    मृतकको शव पोष्टमार्टमका लागि सोही अस्पतालमा राखी घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वडाध्यक्षले मनपर्दी गरेको स्थानीयको आरोप

समाचारको प्रभाव–  छिन्नमस्तामा बन्ने भो योगालय र जिम सेन्टर, कुनै निर्णय नै नगरि ऐन, कानुन विपरीत ३४ थान मोबाइल खरीद

कोशी पीडितहरुको आन्दोलनमा राजनीतिक दलको समर्थन 
भुक्तानी नपाएपछि तथ्यहिन कुरा जोडेर  समाचार सम्प्रेशन गर्ने कार्यप्रति महासंघको ध्यानाकर्षण

कृषि विश्वविद्यालयको समस्या समाधान नगरिए आन्दोलन गर्ने संयुक्त विद्यार्थी संगठनको चेतावनी

जनमत र नागरिक उन्मुक्ति पार्टीबीच १२ बुँदे सहमति

धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम राख्न सबै पक्षसँग अपील

महिला वडा सदस्यद्वारा वडा  अध्यक्षमाथी चप्पल प्रहार

कोरोना संक्रमित शुन्य रहेको  सप्तरीमा एक विद्यार्थी संक्रमित

विवेकको उत्कृष्ट प्रदर्शनले सप्तरी फाइनलमा प्रवेश

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?