राजविराज÷समाजवादी प्रेस संगठन सप्तरीले शनिबार रक्तदान कार्यक्रम गरी आफ्नो स्थापना दिवस मनाएको छ ।
शनिबार गजेन्द्र नारायण सिंह अस्पताल परिसरमा रहेको रक्तसंचार केन्द्रमा रक्तदान कार्यक्रमको आयोजना गरि संगठनले आफ्नो स्थापना दिवस मनाएको हो ।
रक्तसंचार केन्द्रका इन्चार्ज नविन झाको समन्वयमा आयोजित रक्तदान कार्यक्रममा संगठनका जिल्ला अध्यक्ष अनिल पोखरेल, उपाध्यक्ष सुनिल झा चन्दन, सदस्य रवि राय, प्रदेश सचिव प्रमोद चालिसे लगायतले रक्तदान गरेका छन् ।
सो अवसरमा नेकपा समाजवादीका बुद्धिजिवि परिषद्का जिल्ला अध्यक्ष अनिलकुमार अनल, केन्द्रिय परिषद्का नथुनी दास, सरेन्द्र गुप्ता लगायतको उपस्थिति रहेको थियो ।
समाजवादी प्रेस संगठनको स्थापना दिवसमा रक्तदान
सारांश
- सो अवसरमा नेकपा समाजवादीका बुद्धिजिवि परिषद्का जिल्ला अध्यक्ष अनिलकुमार अनल, केन्द्रिय परिषद्का नथुनी दास, सरेन्द्र गुप्ता लगायतको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया