मलेशियामा सप्तरीका प्रमोद भिनवारको मृत्यु

राजविराज राजविराज
|
बिहिबार, कार्तिक २१, २०७६
|
|
७४ पटक हेरिएको
Shares
मलेशियामा सप्तरीका प्रमोद भिनवारको मृत्यु

सारांश

  •     तिरहुत गाउँपालिका वडा नं.
  • ३ पिप्रराहीटोल निवासी ३२ बर्षिय प्रमोद भिनवार यादवको मृत्यु भएको उनका जेठान सुरेन्द्र कुमार यादवले जानकारी दिएका छन् ।
  •     मलेशियाको जोहरमोआर एरिया कुदन उल्लुस्थित जिलियन क्रेसियन कम्पनिमा कार्यरत यादव बिहीबार बिहान ड्युटिमा जानका लागि तयार भइरहेको समयमा अचानक बेहोस भएर उनको मृत्यु भएको जेठान यादवले बताए ।

दैनिक समाचारदात
राजविराज, २१ कात्तिक । 
    रोजगारीका लागि मलेशिया गएका सप्तरीको तिरहुत गाउँपालिका निवासी  एक युवकको मृत्यु भएको छ ।
    तिरहुत गाउँपालिका वडा नं. ३ पिप्रराहीटोल निवासी ३२ बर्षिय प्रमोद भिनवार यादवको मृत्यु भएको उनका जेठान सुरेन्द्र कुमार यादवले जानकारी दिएका छन् ।
    मलेशियाको जोहरमोआर एरिया कुदन उल्लुस्थित जिलियन क्रेसियन कम्पनिमा कार्यरत यादव बिहीबार बिहान ड्युटिमा जानका लागि तयार भइरहेको समयमा अचानक बेहोस भएर उनको मृत्यु भएको जेठान यादवले बताए । 
    यता बेहोस भएर मृत्यु भएको भनेपनि कुन कारणले कसरी मृत्यु भएको बारे  त्यहाँबाट पुर्णरुपमा हालसम्म कारण खुल्न नसकेको पारिवारिका श्रोतले जनाएको छ । 
    यसैबीच मृत्यु भएका यादवको शव नेपाल ल्याई दिन परिवारजनले नेपाल सरकार मलेसियास्थित रहेको नेपाली दुताबास तथा सम्बन्धित बिभिन्न निकायहरुलाई आग्रह समेत गरेका छन् । उनी दुई बर्ष अगाडी रोजगारीका लागि मलेशिया पुगेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वेवारिसे बिरामीको आफन्त खोज्दै प्रहरी
वेवारिसे बिरामीको आफन्त खोज्दै प्रहरी
तीन स्थानिय तहले जनतामा खानेपानी, सरसफाईको पहुँच पु¥याउने प्रतिबद्धता
तीन स्थानिय तहले जनतामा खानेपानी, सरसफाईको पहुँच पु¥याउने प्रतिबद्धता
साथीसँग गएका युवकको मृत शरीर खेतमा फेला, हत्याको आशंकामा तीन जना पक्राउ 
साथीसँग गएका युवकको मृत शरीर खेतमा फेला, हत्याको आशंकामा तीन जना पक्राउ 
एमाले सप्तरी अध्यक्षमा पुनः ताराकान्त चौधरी
एमाले सप्तरी अध्यक्षमा पुनः ताराकान्त चौधरी
सउबा संघको अध्यक्षको दौडमा  आधा दर्जन भन्दा बढी आकांक्षी
सउबा संघको अध्यक्षको दौडमा  आधा दर्जन भन्दा बढी आकांक्षी
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
सप्तरी कांग्रेसले माघ २१ गते  सरकारविरुद्ध बिरोध प्रदर्शन गर्ने
दुर्घटनामा घाइते भएकी महिलाको मृत्यु  
दुर्घटनामा घाइते भएकी महिलाको मृत्यु  
अस्पतालभित्रै महिलामाथि बलात्कारको प्रयास गर्ने पक्राउ
अस्पतालभित्रै महिलामाथि बलात्कारको प्रयास गर्ने पक्राउ
जनआन्दोलनका सर्वोच्च कमान्डर  गणेशमान सिंहको स्मृतिमा विचार गोष्ठि
जनआन्दोलनका सर्वोच्च कमान्डर  गणेशमान सिंहको स्मृतिमा विचार गोष्ठि