राजमार्ग खोलाउन लाठी चार्ज र हवाई फायर

राजविराज राजविराज
|
बुधबार, आषाढ २०, २०८०
|
|
४३ पटक हेरिएको
Shares
राजमार्ग खोलाउन लाठी चार्ज र हवाई फायर

सारांश

  •     वर्षायाममा हरेक वर्ष महुली नदीको बाँध भत्किएर बस्तीमा पानी पस्ने गरेको भन्दै स्थानीयहरुले बुधबार बाँध कटान हुन थालेपछि राजमार्ग अवरुद्ध गरेका हुन् ।
  •       स्थानीयहरुले राजमार्ग अवरुद्ध पार्दै प्रदर्शन गर्न थालेपछि प्रहरीले राजमार्ग खोलाउन सामान्य लाठी चार्ज र हवाई प्रहार गरेको प्रहरी उपरिक्षक नरेन्द्र कार्कीले जानकारी दिएका छन् ।
  •       सो वडामा बसोवास गर्दै आएका डोम समुदायको बस्ती नै डुवानमा परेपछि सडक अवरुद्ध गरेका हुन् ।

दैनिक समाचारदाता
राजविराज, २० असार । 

    बाँध कटान हुन थालेपछि स्थानीयहरुले पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ३ पोर्ताहास्थित महुली पुलमा बुधबार सडक अवरुद्ध गरेपछि प्रहरीले राजमार्ग खोलाउन लाठीचार्ज र एक राउण्ड हवाई फायर गरेको छ । 
    वर्षायाममा हरेक वर्ष महुली नदीको बाँध भत्किएर बस्तीमा पानी पस्ने गरेको भन्दै स्थानीयहरुले बुधबार बाँध कटान हुन थालेपछि राजमार्ग अवरुद्ध गरेका हुन् । 
    स्थानीयहरुले राजमार्ग अवरुद्ध पार्दै प्रदर्शन गर्न थालेपछि प्रहरीले राजमार्ग खोलाउन सामान्य लाठी चार्ज र हवाई प्रहार गरेको प्रहरी उपरिक्षक नरेन्द्र कार्कीले जानकारी दिएका छन् । 
    सो वडामा बसोवास गर्दै आएका डोम समुदायको बस्ती नै डुवानमा परेपछि सडक अवरुद्ध गरेका हुन् । प्रहरीले सामान्य बल प्रयोग गरेपछि सडक जाम खुलेको छ ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा थप दुई जनाको कोरोना संक्रमणबाट मृत्यु
सप्तरीमा थप दुई जनाको कोरोना संक्रमणबाट मृत्यु
सितलहर प्रतिकार्यका लागि सप्तकोशी नगरपालिकालाई चेक हस्तान्तरण
सितलहर प्रतिकार्यका लागि सप्तकोशी नगरपालिकालाई चेक हस्तान्तरण
वर्षाको पानी निकास नहुँदा बजार जलमग्न
वर्षाको पानी निकास नहुँदा बजार जलमग्न
राजविराजमा सात वर्षपछि मेयर कप फुटबल हुँदै
राजविराजमा सात वर्षपछि मेयर कप फुटबल हुँदै
खानेपानी कार्यालयको लापरवाहीले सर्वसाधारणलाई सास्ती 
खानेपानी कार्यालयको लापरवाहीले सर्वसाधारणलाई सास्ती 
सरकारी संचारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने निर्णयप्रति महासंघको गम्भिर आपत्ति
सरकारी संचारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने निर्णयप्रति महासंघको गम्भिर आपत्ति
स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
मिटरब्याजी साहमाथी  अनुसन्धानका लागि अदालतले  दियो पाँच दिनको म्याद
मिटरब्याजी साहमाथी  अनुसन्धानका लागि अदालतले  दियो पाँच दिनको म्याद
एसपी खतिवडाको कार्यकालमा चार सय ४ फरार प्रतिवादी पक्राउ,   एक सय १ वर्ष १० महिना १० दिन कैद भुक्तानका लागि कारागार चलान
एसपी खतिवडाको कार्यकालमा चार सय ४ फरार प्रतिवादी पक्राउ,   एक सय १ वर्ष १० महिना १० दिन कैद भुक्तानका लागि कारागार चलान
रोजगारीका लागि भारत गएका मिश्रा १३ वर्षदेखी वेपत्ता
रोजगारीका लागि भारत गएका मिश्रा १३ वर्षदेखी वेपत्ता

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?