दैनिक समाचारदाता
राजविराज, ६ असोज ।
राजबिराज हनुमाननगर सडक खण्ड अन्तर्गत स्वास्थ कार्यालय अगाडि मुख्य सडक नै खनेर खाल्डो बनाएपछि सर्वसधारण आवतजावतमा समस्या भएको छ ।
खानेपानी संस्थान कार्यालयले धाराको पाईप जडान गर्न मुख्य सडक नै खनेपछी सर्वसाधारणलाई आवतजावत गर्न तथा यातायातका साधन संचालनमा कठिनाई भएको हो ।
बडा दशै सुरू भएसँगै यस सडक खण्डको मुख्य वाटो मै खानेपानी कार्यालयले सडक खनेर खाल्डो बनाएर छोडेपछि दुुर्घटना हुने सम्भावना समेत बढेको स्थानियले गुनासो गरेका छन ।
राजबिराज नगरपालिकासहित विभिन्न ठाउँमा खानेपानी संस्थान कार्यालयको लापरवाहीले खानेपानी धारा र पाईप जडान तथा मर्मत कार्य गर्नका लागी सडक खनेर छोडेपछि सानो त्ष्स्तिनो दुुर्घघटना हुने गरेको छ ।
खानेपानी कार्यालयको लापरवाहीले सर्वसाधारणलाई सास्ती
सारांश
- खानेपानी संस्थान कार्यालयले धाराको पाईप जडान गर्न मुख्य सडक नै खनेपछी सर्वसाधारणलाई आवतजावत गर्न तथा यातायातका साधन संचालनमा कठिनाई भएको हो ।
- बडा दशै सुरू भएसँगै यस सडक खण्डको मुख्य वाटो मै खानेपानी कार्यालयले सडक खनेर खाल्डो बनाएर छोडेपछि दुुर्घटना हुने सम्भावना समेत बढेको स्थानियले गुनासो गरेका छन ।
- राजबिराज नगरपालिकासहित विभिन्न ठाउँमा खानेपानी संस्थान कार्यालयको लापरवाहीले खानेपानी धारा र पाईप जडान तथा मर्मत कार्य गर्नका लागी सडक खनेर छोडेपछि सानो त्ष्स्तिनो दुुर्घघटना हुने गरेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया