रुपनीमा निशुल्क आँखा शिविर सम्पन्न

राजविराज राजविराज
|
शनिबार, चैत्र २३, २०७५
|
|
४० पटक हेरिएको
Shares
रुपनीमा निशुल्क आँखा शिविर सम्पन्न

सारांश

  •     शिविरमा प्राविधिक सहयोग नेपाल नेत्र ज्योती संघ र सगरमाथा चौधरी आँखा अस्पताल लहानले गरेको थियो ।
  •       जनता बैंक रुपनीका शाखा प्रबन्धक रुपेश कुमार यादवको अध्यक्षता तथा रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवको प्रमुख आतिथ्यमा शिविरको उद्घाटन गरिएको थियो ।
  •     शिविरमा बिरामीहरुलाई निशुल्क चश्मा र औषधी बितरण गरिएको थियो भने शिवरमा सात जना चिकित्सकको टोलीले स्वास्थ्य उपचार प्रदान गरेका थिए ।

    राजविराज÷सप्तरीको रुपनी गाउँपालिकामा शनिबार एक दिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ । 
    जनता बैंक रुपनीको आयोजना तथा गामठाम उत्थान समाज सप्तरीको सहआयोजना आयोजित उक्त शिविरको सो गाउँपालिकाका अध्यक्ष हरेराम यादवले उद्घाटन गरे । 
    सम्पन्न आँखा शिविरमा ६ सय ५० जना आँखाका बिरामीहरुको उपचार गरिएको छ । जसमध्ये १ सय ३० बिरामीमा मोतियाबिन्दु देखिएकोले लहान रेफर गरिएको आयोजक संस्थाले जानकारी दिएको छ । 
    शिविरमा प्राविधिक सहयोग नेपाल नेत्र ज्योती संघ र सगरमाथा चौधरी आँखा अस्पताल लहानले गरेको थियो । 
    जनता बैंक रुपनीका शाखा प्रबन्धक रुपेश कुमार यादवको अध्यक्षता तथा रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवको प्रमुख आतिथ्यमा शिविरको उद्घाटन गरिएको थियो ।
    शिविरमा बिरामीहरुलाई निशुल्क चश्मा र औषधी बितरण गरिएको थियो भने शिवरमा सात जना चिकित्सकको टोलीले स्वास्थ्य उपचार प्रदान गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसको शुभेच्छुक संस्थाहरुद्वारा प्रदर्शन
कांग्रेसको शुभेच्छुक संस्थाहरुद्वारा प्रदर्शन
९० वर्षिय बृद्धको घाटी रेटेर हत्या गरेको अवस्थामा शव फेला
९० वर्षिय बृद्धको घाटी रेटेर हत्या गरेको अवस्थामा शव फेला
शिक्षक महासंघद्वारा ३४ बुँदे माग राख्दै धर्ना
शिक्षक महासंघद्वारा ३४ बुँदे माग राख्दै धर्ना
पत्रकार सिंहलाई मतृ शोक
पत्रकार सिंहलाई मतृ शोक
पक्राउ परेका मण्डल थप आधा दर्जन अपराधमा संलग्न रहेको प्रहरीको खुलासा
पक्राउ परेका मण्डल थप आधा दर्जन अपराधमा संलग्न रहेको प्रहरीको खुलासा
सप्तरीमा ६८ स्वतन्त्रसहित १ सय ८१ जना चुनावी मैदानमा, मुख्य दलबाट महिला उम्मेदवार शुन्य, साना दल र स्वतन्त्र गरी २० महिलाको उम्मेदवारी
सप्तरीमा ६८ स्वतन्त्रसहित १ सय ८१ जना चुनावी मैदानमा, मुख्य दलबाट महिला उम्मेदवार शुन्य, साना दल र स्वतन्त्र गरी २० महिलाको उम्मेदवारी
मिटरब्याजी पीडितद्वारा अदालत बाहिर प्रदर्शन
मिटरब्याजी पीडितद्वारा अदालत बाहिर प्रदर्शन
“बेटी पढाऊ बेटी बचाऊ” अभियान अन्तरगत साइकल खरीद प्रकरणमा १० करोड भन्दा बढी भ्रष्टाचार
“बेटी पढाऊ बेटी बचाऊ” अभियान अन्तरगत साइकल खरीद प्रकरणमा १० करोड भन्दा बढी भ्रष्टाचार
सप्तरी र सिरहाका अस्पताललाई स्वास्थ्य सामाग्रि प्रदान
सप्तरी र सिरहाका अस्पताललाई स्वास्थ्य सामाग्रि प्रदान
नेवि संघको अधिवेशन गराउन पार्थोलाई जिम्मेवारी दिइयो
नेवि संघको अधिवेशन गराउन पार्थोलाई जिम्मेवारी दिइयो