दैनिक समाचारदाता
राजविराज, २८ माघ ।
नेपाल विद्यार्थी संघ सप्तरीको अधिवेशन सम्पन्न गराउन पार्थो सरकारलाई जिम्मेवारी दिइएको छ ।
नेवि संघका केन्द्रिय सदस्य एवं केन्द्रिय प्रतिनिधि ममता कुमारी महतोद्वारा हस्ताक्षरित पत्रमा सो कुरा उल्लेख गरिएको छ ।
महतोद्वारा हस्ताक्षरित पत्रमा नेवि संघ सप्तरीमा अधिवेशन गराई संगठनलाई चुस्त दुरुस्त बनाउन पटक पटक जिल्ला कार्य समितिलाई अनुरोध गर्दा कार्य समिति कुनै पनि सांगठनिक गतिविधिमा सक्रिय नभएको भन्दै सरकारलाई सो जिम्मेवारी दिइएको जनाइएको छ ।
पत्रमा नेवि संघको इतिहास र वर्तमान गतिविधिलाई मध्यनजर गर्दै सप्तरी जिल्लाका सम्पूर्ण शैक्षिक संस्था, पालिका र जिल्ला अधिवेशन यथासिघ्र सम्पन्न गर्नका लागि जिम्मेवारी दिइएको उल्लेख छ ।
नेवि संघको अधिवेशन गराउन पार्थोलाई जिम्मेवारी दिइयो
सारांश
- नेवि संघका केन्द्रिय सदस्य एवं केन्द्रिय प्रतिनिधि ममता कुमारी महतोद्वारा हस्ताक्षरित पत्रमा सो कुरा उल्लेख गरिएको छ ।
- महतोद्वारा हस्ताक्षरित पत्रमा नेवि संघ सप्तरीमा अधिवेशन गराई संगठनलाई चुस्त दुरुस्त बनाउन पटक पटक जिल्ला कार्य समितिलाई अनुरोध गर्दा कार्य समिति कुनै पनि सांगठनिक गतिविधिमा सक्रिय नभएको भन्दै सरकारलाई सो जिम्मेवारी दिइएको जनाइएको छ ।
- पत्रमा नेवि संघको इतिहास र वर्तमान गतिविधिलाई मध्यनजर गर्दै सप्तरी जिल्लाका सम्पूर्ण शैक्षिक संस्था, पालिका र जिल्ला अधिवेशन यथासिघ्र सम्पन्न गर्नका लागि जिम्मेवारी दिइएको उल्लेख छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया