भारोत्तोलनमा नेपाल प्रहरी अग्रस्थानमा, सेना, सशस्त्र, बाँके र सप्तरी दोश्रो स्थानमा 

राजविराज राजविराज
|
आइतबार, चैत्र १, २०७७
|
|
३३ पटक हेरिएको
Shares
भारोत्तोलनमा नेपाल प्रहरी अग्रस्थानमा, सेना, सशस्त्र, बाँके र सप्तरी दोश्रो स्थानमा 

सारांश

  •     नेपाल प्रहरीले पहिलो दिन एक तथा दोश्रो दिन महिलातर्फ ८ र पुरुषतर्फ एक स्वर्ण थप्दै १० स्वर्ण पदक हात पारेको छ ।
  •     यस्तै बर्दियाले ७ स्वर्ण, नेपाल सेना, बाँके र सशस्त्र प्रहरी तथा सप्तरीले ३/३ स्वर्ण तथा कंचनपुर र कास्कीले २/२ स्वर्ण हात पारेका छन् ।
  • दाङ र पर्साले १/१ स्वर्ण जितेका छन् ।

दैनिक समाचारदाता
राजविराज, १ चैत । 
    राजविराजमा संचालित देवसुन्दर स्मृती प्रथम महिला तथा पुरुष राष्ट्रिय भारोत्तोलन प्रतियोगतामा नेपाल प्रहरीले अग्रता कायम राखेको छ । दोश्रो दिन आइतबार उत्कृष्ट प्रदर्शन गर्दै नेपाल प्रहरी अग्रस्थानमा पुगेको हो । 
    नेपाल प्रहरीले पहिलो दिन एक तथा दोश्रो दिन महिलातर्फ ८ र पुरुषतर्फ एक स्वर्ण थप्दै १० स्वर्ण पदक हात पारेको छ ।
    यस्तै बर्दियाले ७ स्वर्ण, नेपाल सेना, बाँके र सशस्त्र प्रहरी तथा सप्तरीले ३/३ स्वर्ण तथा कंचनपुर र कास्कीले २/२ स्वर्ण हात पारेका छन् । दाङ र पर्साले १/१ स्वर्ण जितेका छन् । 
    दोश्रो दिनका बिजेता खेलाडीहरुलाई नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोबिन्द आचार्यले पुरस्कार बितरण गरेका छन् । 
    जिल्ला भारोत्तोलन संघ सप्तरीको आयोजनामा संचालित प्रतियोगितामा सात वटै प्रदेशका साथै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीका गरि १ सय २० खेलाडीको सहभागिता रहेको छ भने महिला तर्फ १७ र पुरुषतर्फ विभिन्न १८ तौल समूहमा प्रतिष्पर्धा भइरहेको आयोजक समितिले जनाएको छ । 
    प्रतियोगिताको अन्य बाँकी प्रतिस्पर्धा आइतबार राती अबेर सम्म जारि नै रहने भएकाले अन्तिम नतिजा सोमबार बिहान मात्र आउने आयोजक समितिले जनाएको छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चाँदीका गहनासहित विश्वकर्मा पक्राउ
चाँदीका गहनासहित विश्वकर्मा पक्राउ
सवारी ज्यान मुद्दामा १५ दिन कैद  सजाय भएर फरार प्रतिवादी पक्राउ
सवारी ज्यान मुद्दामा १५ दिन कैद  सजाय भएर फरार प्रतिवादी पक्राउ
सप्तरीमा नीजि विद्यालयहरु संचालन गर्ने निर्णय,  प्रजिअ भन्छन् : जोखिम कायमै रहेकोले विद्यालय खोल्न मिल्दैन 
सप्तरीमा नीजि विद्यालयहरु संचालन गर्ने निर्णय,  प्रजिअ भन्छन् : जोखिम कायमै रहेकोले विद्यालय खोल्न मिल्दैन 
विजुली मजदुर पोलबाट चिप्लिएर नहरमा वेपत्ता
विजुली मजदुर पोलबाट चिप्लिएर नहरमा वेपत्ता
हिन्दु स्वमसेवक संघले मकर  संक्रान्ति उत्सव मनाए 
हिन्दु स्वमसेवक संघले मकर  संक्रान्ति उत्सव मनाए 
खटाईएको ठाउँमा नजाने कर्मचारीको जागिर समाप्त हुन्छ ः मन्त्री पंडित, राजतन्त्र समाप्त भइसकेकोले सपना नदेख्न सुझाव
काँग्रेसका निर्वाचित प्रदेश  उपसभापतिसहित दर्जनौं जसपामा प्रवेश
काँग्रेसका निर्वाचित प्रदेश  उपसभापतिसहित दर्जनौं जसपामा प्रवेश
छिमेकीद्वारा पाँच वर्षिया बालिका बलात्कृत 
छिमेकीद्वारा पाँच वर्षिया बालिका बलात्कृत 
दोश्रो मेयर कप सप्तरी प्रिमियर लिग सुरु, उद्घाटन खेलमा गत वर्षको बिजेता खड्क बोदेबर्साइन थन्डर्सद्वारा पराजित
मालपोत कार्यालय राजविराजमा अनलाइन प्रणाली लागु
मालपोत कार्यालय राजविराजमा अनलाइन प्रणाली लागु