दैनिक समाचारदाता
राजविराज, ११ मंसिर ।
प्रेस युनियन सप्तरीका केन्द्रिय पार्षद एवं नेपाल पत्रकार महासंघ शाखाका पूर्व सचिव अर्जुन प्रसाद साहका पिता भिखारीप्रसाद साहको आइतबार ९० वर्षको उमेरमा निधन भएको छ ।
नेपाल पत्रकार महासंघ सप्तरीका सचिव रामनारायण विश्वासद्वारा जारि शोक विज्ञप्तिमा शोकाकुल परिवारप्रति धैर्यधारण गर्ने शक्ति प्रदान गरून् भन्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको छ ।
साथै निधन भएका साहको आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवार प्रति सम्वेदना व्यक्त गरिएको छ ।
यसैगरि समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष अनिल पोखरेलद्वारा जारि शोक विज्ञप्तिमा शोकाकुल परिवारप्रति सम्वेदना व्यक्त गर्दै निधन भएका साहको आत्मको चिरशान्तिको कामना गरिएको छ ।
पत्रकार महासंघका पूर्वसचिव साहलाई पितृ शोक
सारांश
- नेपाल पत्रकार महासंघ सप्तरीका सचिव रामनारायण विश्वासद्वारा जारि शोक विज्ञप्तिमा शोकाकुल परिवारप्रति धैर्यधारण गर्ने शक्ति प्रदान गरून् भन्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको छ ।
- साथै निधन भएका साहको आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवार प्रति सम्वेदना व्यक्त गरिएको छ ।
- यसैगरि समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष अनिल पोखरेलद्वारा जारि शोक विज्ञप्तिमा शोकाकुल परिवारप्रति सम्वेदना व्यक्त गर्दै निधन भएका साहको आत्मको चिरशान्तिको कामना गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया