सहिद नागेश्वरको  सम्झनामा श्रद्वाञ्जली सभा 

राजविराज राजविराज
|
बिहिबार, मंसिर ५, २०७६
|
|
४३ पटक हेरिएको
Shares
सहिद नागेश्वरको  सम्झनामा श्रद्वाञ्जली सभा 

सारांश

  •     सो अवसरमा जिल्ला समन्वय समितिका सदस्य लक्ष्मी साफीले सहिद नागेश्वरप्रति श्रद्वाञ्जली अर्पण गर्दै शहिदको सपना पूरा गर्न सबै मधेशवादी दल एकजुट हुनुपर्नेमा जोड दिईन ।
  •     सहिद यादबको शालिक निर्माण भइसकेको तर, केही प्राबिधिक कारण ढिलाई भएकोले अब चाडै नै शालिक अनावरण गरिने उनले जानकारी दिइन् ।
  •     सो अवसरमा नेपाल पत्रकार महासंघ सप्तरीका सहसचिव चन्दनकुमार यादब, रूपनी गाउपालीका वडा नं.

दैनिक समाचारदाता
राजविराज, ५ मंसिर । 
    मधेश आन्दोलनका क्रममा सहिद भएका नागेश्वर यादबको चौथो पुण्य तिथिको अवसरमा बिहीबार श्रद्वाञ्जली सभाको आयोजना गरिएको छ ।
    सो अवसरमा जिल्ला समन्वय समितिका सदस्य लक्ष्मी साफीले सहिद नागेश्वरप्रति श्रद्वाञ्जली अर्पण गर्दै शहिदको सपना पूरा गर्न सबै मधेशवादी दल एकजुट हुनुपर्नेमा जोड दिईन ।
    सहिद यादबको शालिक निर्माण भइसकेको तर, केही प्राबिधिक कारण ढिलाई भएकोले अब चाडै नै शालिक अनावरण गरिने उनले जानकारी दिइन् ।
    सो अवसरमा नेपाल पत्रकार महासंघ सप्तरीका सहसचिव चन्दनकुमार यादब, रूपनी गाउपालीका वडा नं. २ का सदस्य योगेन्द्र प्रसाद खेरवार, तेज नारायण चौधरी, वडा ५ का सदस्य धनराज लाल दास, राजपा युवा नेता तेज नारायण यादब, दिनेश यादब, शहिदका दाजु युगेश्वर यादब, पत्नी सुस्मा यादब लगायत स्थानियहरूले सहिद यादवको तस्वीरमा फुलमाला, अबिर लगाई श्रद्वाञ्जली अर्पण गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय जेष्ठ नागरिक समाज नेपाल गठन 
राष्ट्रिय जेष्ठ नागरिक समाज नेपाल गठन 
जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
सप्तरी कांग्रेसले माघ २१ गते  सरकारविरुद्ध बिरोध प्रदर्शन गर्ने
आर्थिक अनियमितता भएको भन्दै  सप्तकोशी नगरपालिकामा तालाबन्दी
आर्थिक अनियमितता भएको भन्दै  सप्तकोशी नगरपालिकामा तालाबन्दी
भन्सार छलेका सामानसहित मोटरसाइकल भन्सार बुझाइयो
भन्सार छलेका सामानसहित मोटरसाइकल भन्सार बुझाइयो
बन्द रहेको अस्पतालको  समानहरू चोरी हुँदै
बन्द रहेको अस्पतालको  समानहरू चोरी हुँदै
युवकको हत्या भएको भन्दै सुक्ष्म अनुसन्धान गर्न माँग,  प्रहरी टोलीबाट त्रसित भई बृद्धाको मृत्यु
युवकको हत्या भएको भन्दै सुक्ष्म अनुसन्धान गर्न माँग, प्रहरी टोलीबाट त्रसित भई बृद्धाको मृत्यु
सप्तरीमा एकैदिन २७ जना कोरोना पोजेटिभ, तिलाठी कोइलाडीका एकै वाडका २५ जना संक्रमित
सप्तरीमा एकैदिन २७ जना कोरोना पोजेटिभ, तिलाठी कोइलाडीका एकै वाडका २५ जना संक्रमित
आयुषको नेतृत्वमा १५ सदस्यीय सप्तरी क्रिकेट संघ चयन 
आयुषको नेतृत्वमा १५ सदस्यीय सप्तरी क्रिकेट संघ चयन 
अजिमुद्दिन हत्याका चार जना  आरोपी कारागार चलान 
अजिमुद्दिन हत्याका चार जना  आरोपी कारागार चलान