जनमत पार्टीद्वारा अग्निपीडितलाई राहत प्रदान

राजविराज राजविराज
|
बिहिबार, बैशाख २०, २०८१
|
|
५२ पटक हेरिएको
Shares
जनमत पार्टीद्वारा अग्निपीडितलाई राहत प्रदान

सारांश

  •     डा.
  • राउतको संसदीय क्षेत्र समेत रहेको सप्तरी क्षेत्र नं.
  • २ अन्तरगत महादेवा अग्निपीडितहरुलाई कपडा, खाद्यान्न लगायतका सामाग्रिहरु प्रदान गरिएको जनमत पार्टीका सप्तरी इन्चार्ज रामगमन साहले जानकारी दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, २० बैशाख । 

    जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य डा. सीके राउत बिहीबार महादेवा अग्निपीडितहरुलाई राहत प्रदान गरेका छन् । 
    डा. राउतको संसदीय क्षेत्र समेत रहेको सप्तरी क्षेत्र नं. २ अन्तरगत महादेवा अग्निपीडितहरुलाई कपडा, खाद्यान्न लगायतका सामाग्रिहरु प्रदान गरिएको जनमत पार्टीका सप्तरी इन्चार्ज रामगमन साहले जानकारी दिएका छन् । 
    राहत सामाग्रिहरुमा पुरुषका लागि लुंगि, महिलाका लागि साडी, बालबालिका लागि कपडा तथा खाद्यान्नमा मुरही, च्युरा, दाल, तेल लगायत छन् । 
     सो क्रममा डा. राउतले अग्निपीडितहरुका लागि आवास निर्माणका लागि तीनै तहका सरकारसँग समन्वय गर्ने जानकारी समेत दिएको इन्चार्ज साहले बताए । 
    राहत बितरणमा प्रदेशसभा सदस्यद्वय महेश प्रसाद यादव, सतिशकुमार सिंह, पार्टीका केन्द्रिय प्रवक्ता डा. शरदसिंह यादव, जिल्ला इन्चार्ज रामगमन साह, सिरहा इन्चार्ज लगायतको पनि उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देशैभर ५७ लाख भन्दा बढी बालबालिकालाई खोप लगाइदै,  सप्तरीमा १ लाख ८७ हजार ८ सय ९२ जनालाई खोप लगाइने लक्ष्य 
देशैभर ५७ लाख भन्दा बढी बालबालिकालाई खोप लगाइदै,  सप्तरीमा १ लाख ८७ हजार ८ सय ९२ जनालाई खोप लगाइने लक्ष्य 
हनुमाननगरले विकास बजेटको ठूलो हिस्सा कृषि क्षेत्रमा लगानी गर्दै
हनुमाननगरले विकास बजेटको ठूलो हिस्सा कृषि क्षेत्रमा लगानी गर्दै
योजना अधिकृत सहितका ब्यक्तीले गल्ती स्विकारेपछी सरसफाईकर्मी काममा फर्के
योजना अधिकृत सहितका ब्यक्तीले गल्ती स्विकारेपछी सरसफाईकर्मी काममा फर्के
साढेको आक्रमणमा परी बृद्धाको मृत्यु 
साढेको आक्रमणमा परी बृद्धाको मृत्यु 
विश्वमा शान्ति स्थापनाका लागि महायज्ञ सुरु
विश्वमा शान्ति स्थापनाका लागि महायज्ञ सुरु
अनुमति लिएको भन्दा बढी आठ विद्यालयले कक्षा संचालन गर्दै
अनुमति लिएको भन्दा बढी आठ विद्यालयले कक्षा संचालन गर्दै
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
बजार अनुगमन तिब्र, टोलीलाई देख्ने बित्तिकै अधिकांश पसल बन्द 
बजार अनुगमन तिब्र, टोलीलाई देख्ने बित्तिकै अधिकांश पसल बन्द 
मेला हेर्न गएका अजिम ६ दिनदेखी वेपत्ता
मेला हेर्न गएका अजिम ६ दिनदेखी वेपत्ता
सप्तरीमा एक सय ९३ फरार प्रतिवादी पक्राउ
सप्तरीमा एक सय ९३ फरार प्रतिवादी पक्राउ