जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु

राजविराज राजविराज
|
सोमबार, बैशाख १४, २०८३
|
|
८४ पटक हेरिएको
Shares
जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु

सारांश

  •     मृत्यु हुनेमा जिल्लाको अग्नीसाईर कृष्णासबरण गाउँपालिका ६ मोहनपुर टोलका ६६ वर्षिय यज्ञश्वर निरौला छन ।
  •       आईतवार मध्यराती घर नजिकै रहेको आफ्नै मकैबारीको सुरक्षाका लागी फुसको टहरा बनाई वसेका वेला राती १२ बजे तीर जंगली हात्तीले आक्रमण गरेको स्थानीयवासीले बताएका छन ।
  •       हात्तीको आक्रमणबाट घट्नास्थल मै मृत्यु भएका निरौलाको शवलाई सोमवार विहानै पोस्टर्माटमका लागी राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याई पु¥याएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डम्बर बहादुर पुरीले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, १४ बैशाख । 

    कोशीटप्पु बन्यजन्तुआरक्ष क्षेत्रबाट निस्केको जंगली हात्तीको आक्रमणबाट सप्तरीमा एक बृद्धको मृत्यु भएको छ । 
    मृत्यु हुनेमा जिल्लाको अग्नीसाईर कृष्णासबरण गाउँपालिका ६ मोहनपुर टोलका ६६ वर्षिय यज्ञश्वर निरौला छन । 
    आईतवार मध्यराती घर नजिकै रहेको आफ्नै मकैबारीको सुरक्षाका लागी फुसको टहरा बनाई वसेका वेला राती १२ बजे तीर जंगली हात्तीले आक्रमण गरेको स्थानीयवासीले बताएका छन । 
    हात्तीको आक्रमणबाट घट्नास्थल मै मृत्यु भएका निरौलाको शवलाई सोमवार विहानै पोस्टर्माटमका लागी राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याई पु¥याएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डम्बर बहादुर पुरीले जानकारी दिए । 
    सप्तरीको पुर्वी उत्तरी क्षेत्रका सप्तकोशी नगरपालिका, कंचनरुप नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका र अग्नी साईर कृष्णासबरण गाउँपालिकाका दर्जनौ गाउँ टोल दशकौं देखी जंगली हात्तीको आतंक र चपेटामा पर्दै आएका छन । जसकारण त्यस क्षेत्रका वासिन्दा मानविय र आर्थिक क्षती ब्योहर्न बाध्य छन ।
    हात्ती आतंक सहन नसकेर नियन्त्रण र क्षतीपुर्तीको माग गर्दै त्यस क्षेत्रका वासिन्दाले पटक÷पटक स्थानीय प्रशासन र आरक्ष प्रशासनलाई ज्ञापन पत्र बुझाए पनि अझै सुनुवाइ हुनसकेको छैन । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एपिएफलाई हराउँदै नेपाल पुलिस बन्यो कबड्ी च्याम्पियन 
एपिएफलाई हराउँदै नेपाल पुलिस बन्यो कबड्ी च्याम्पियन 
कर्मचारी कुटपिट गर्नेलाई  कारवाहीको माग गर्दै धर्ना
कर्मचारी कुटपिट गर्नेलाई  कारवाहीको माग गर्दै धर्ना
माग पुरा गर्ने निर्णय पश्चात् मजदुरहरुको आन्दोलन फिर्ता
माग पुरा गर्ने निर्णय पश्चात् मजदुरहरुको आन्दोलन फिर्ता
नदी खोलाबाट मापदण्ड विपरीत बालुवा, गिटीको उत्खनन्  
नदी खोलाबाट मापदण्ड विपरीत बालुवा, गिटीको उत्खनन्  
लकडाउनको उल्लंघन गर्ने क्रम बढ्यो, प्रहरी प्रशासन मौन
लकडाउनको उल्लंघन गर्ने क्रम बढ्यो, प्रहरी प्रशासन मौन
ऋण चुक्ता गरेपनि मिटरब्याजी रामदेवका परिवारले धितो  फिर्ता नगरेको जानकारी दिन प्रहरीद्वारा सूचना जारि
ऋण चुक्ता गरेपनि मिटरब्याजी रामदेवका परिवारले धितो  फिर्ता नगरेको जानकारी दिन प्रहरीद्वारा सूचना जारि
सरसफाईकर्मीले काम छाडेपछी नगर दुर्घन्धीत, योजना अधिकृतलाई सरुवा र कारवाही नगरे सम्म काममा नफर्किने सरसफाइकर्मीको अडान
सरसफाईकर्मीले काम छाडेपछी नगर दुर्घन्धीत, योजना अधिकृतलाई सरुवा र कारवाही नगरे सम्म काममा नफर्किने सरसफाइकर्मीको अडान
वैदेशिक रोजगार पीडितका लागि आकस्मिक कोष स्थापना गर्ने निर्णय 
वैदेशिक रोजगार पीडितका लागि आकस्मिक कोष स्थापना गर्ने निर्णय 
आगलागिमा ज्यान गुमाएका परिवारलाई राहत
आगलागिमा ज्यान गुमाएका परिवारलाई राहत
संयुक्त यूवा विद्यार्थीले बिथोल्यो राजावादीको कार्यक्रम, गाडी रोकी तुल र ब्यानर जलाए
संयुक्त यूवा विद्यार्थीले बिथोल्यो राजावादीको कार्यक्रम, गाडी रोकी तुल र ब्यानर जलाए