आगलागिमा ज्यान गुमाएका परिवारलाई राहत

राजविराज राजविराज
|
आइतबार, पौष ५, २०७७
|
|
२३ पटक हेरिएको
Shares
आगलागिमा ज्यान गुमाएका परिवारलाई राहत

सारांश

  •     धर्मी हल्फा महिला विकास क्लब लालापट्टीका अध्यक्ष ई.
  • सूर्यनारायण यादवले अग्निपीडितको घरमै पुगेर स्व.
  • यादवका छोरा मिश्रीलाललाई राहत स्वरुप लत्ताकपडा, भाडाकुडा र त्रिपाल लगायतका सामाग्रि प्रदान गरेका हुन् ।

दैनिक समाचारदाता
राजविराज, ५ पुस । 
    गत शुक्रबार आगलागिमा परि निधन भएका राजविराज १६ बोरियाका झलाई यादवका परिवारलाई आइतबार एक सामाजिक संस्थाले राहत बितरण गरेको छ । 
    धर्मी हल्फा महिला विकास क्लब लालापट्टीका अध्यक्ष ई. सूर्यनारायण यादवले अग्निपीडितको घरमै पुगेर स्व. यादवका छोरा मिश्रीलाललाई राहत स्वरुप लत्ताकपडा, भाडाकुडा र त्रिपाल लगायतका सामाग्रि प्रदान गरेका हुन् । 
    ८५ वर्षिय यादवको गोठमा सुतेका बेला शुक्रबार बिहान आगलगि भएपछि घटनास्थलमै मृत्यु भएको थियो ।
    यसैबीच विपत्तिमा परेकाहरुको समस्यालाई प्रमुखताका साथ समाचारका माध्यमबाट उठान गरेको भन्दै क्लवले पत्रकार मनोज माझीलाई दोसल्ला ओढाएर सम्मान समेत गरेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसद विघटन मात्र नभएर संविधान नै  विघटन हुने खतरा बढ्यो ः वक्ताहरु
संसद विघटन मात्र नभएर संविधान नै  विघटन हुने खतरा बढ्यो ः वक्ताहरु
अन्तराष्ट्रिय आप्रवासन दिवसमा रक्तदान  तथा मैनबत्ति प्रज्ववलन
अन्तराष्ट्रिय आप्रवासन दिवसमा रक्तदान  तथा मैनबत्ति प्रज्ववलन
अस्पतालका कर्मचारी झुण्डिएको अवस्थामा फेला
अस्पतालका कर्मचारी झुण्डिएको अवस्थामा फेला
शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका  विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका  विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
बाढीमा फसेकाहरुको उद्दार
बाढीमा फसेकाहरुको उद्दार
वडाअध्यक्ष र सचिवको मिलोमतोमा जग्गा छिमेकीको नाममा दर्ता गर्न सिफारिस गरेको पीडितको आरोप
वडाअध्यक्ष र सचिवको मिलोमतोमा जग्गा छिमेकीको नाममा दर्ता गर्न सिफारिस गरेको पीडितको आरोप
स्वास्थ्य क्षेत्रको निगरानी तथा सुधारका लागि स्थानीय तह पनि गम्भिर हुनुपर्छ ः प्रदेशसभा सदस्य यादव
स्वास्थ्य क्षेत्रको निगरानी तथा सुधारका लागि स्थानीय तह पनि गम्भिर हुनुपर्छ ः प्रदेशसभा सदस्य यादव
स्व. गजेन्द्र नारायण सिंहलाई सम्झिदै  निर्वाचित पदाधिकारीलाई सम्मान 
स्व. गजेन्द्र नारायण सिंहलाई सम्झिदै  निर्वाचित पदाधिकारीलाई सम्मान 
संस्कृतिको संरक्षण र सम्बद्र्धन हाम्रै दायित्व हो ः तातेड़
संस्कृतिको संरक्षण र सम्बद्र्धन हाम्रै दायित्व हो ः तातेड़
हर्न बजाउन तार जोड्ने क्रममा  करेन्ट लागेर यूवकको मृत्यु
हर्न बजाउन तार जोड्ने क्रममा  करेन्ट लागेर यूवकको मृत्यु