दैनिक समाचारदाता
राजविराज, २६ फागुन ।
सर्वोच्च अदालतले नेकपा कम्युनिष्ट पार्टी (नेकपा)लाई गरेको बदरका कारण पार्टी विभाजित भएपछि नेकपा एमाले सप्तरी जिल्ला पार्टी कार्यालयमा बुधबार नेकपा एमाले लेखिएको बोर्ड लगाइएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले राजविराज ८ स्थित मदननगरमा साविककै नेकपा एमालेको पार्टी कार्यालयमा बोर्ड लगाएको हो ।
बुधबार एक कार्यक्रमबीच पार्टीका स्थायी कमिटि सदस्य सत्यनारायण मण्डलले नेता कार्यकर्तालाई निर्देशन दिँदै पार्टीलाई व्यवस्थित ढंगले लैजानु पर्ने सुझाव समेत दिएका थिए । सो अवसरमा जिल्लाका नेता कार्यकर्ताहरुको सहभागिता रहको थियो ।
एमाले पार्टी कार्यालय सप्तरीमा बोर्ड लगाइयो
सारांश
- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले राजविराज ८ स्थित मदननगरमा साविककै नेकपा एमालेको पार्टी कार्यालयमा बोर्ड लगाएको हो ।
- बुधबार एक कार्यक्रमबीच पार्टीका स्थायी कमिटि सदस्य सत्यनारायण मण्डलले नेता कार्यकर्तालाई निर्देशन दिँदै पार्टीलाई व्यवस्थित ढंगले लैजानु पर्ने सुझाव समेत दिएका थिए ।
- सो अवसरमा जिल्लाका नेता कार्यकर्ताहरुको सहभागिता रहको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया