सप्तरीका चारसहित आठ जना लागूऔषध खैरो हेरोइनसहित पक्राउ 

दैनिक संवाददाता दैनिक संवाददाता
|
बुधबार, आश्विन ७, २०८३
|
|
१२ पटक हेरिएको
Shares
सप्तरीका चारसहित आठ जना लागूऔषध खैरो हेरोइनसहित पक्राउ 

सारांश

  • पक्राउ पर्नेहरुमा सप्तरीको राजविराज नगरपालिका ८ का २७ वर्षीय चन्दन यादव, बलान बिहुल गाउँपालिका १ का २० वर्षीय निकेश यादव, सुरूङ्गा नगरपालिका ६ का २६ वर्षीय अन्जनी नन्दन चौधरी र छिन्नमस्ता गाउँपालिका ३ का २५ वर्षीय विक्रम कुमार शर्मा छन् ।
  • पक्राउ पर्नेहरू अन्य चारजना सिराहा लहान नगरपालिका १५ का २३ वर्षीय सुशान्त चौधरी, रसुवा कालिका गाउँपालिका ५ का ३३ वर्षीय सुवास बर्देवा, सुनसरी धरान उपमहानगरपालिका ८ का ४० वर्षीय कालु सिंह मगर र हरिनगर गाउँपालिका १ का ३७ वर्षीय पवन दास छन् ।
  • उनीहरुको साथबाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ४८ ग्राम ७ सय ६० मिलिग्राम, नगद ३ लाख २० हजार रूपैयाँ र तराजु ५ थान बरामद भएको प्रहरीले जनाएको छ ।
दैनिक समाचारदाता
राजविराज, ७ असोज । 
काठमाडौं उपत्यका विभिन्न स्थानबाट लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको टोलीले सप्तरीका चारसहित आठ जनालाई लागूऔषध खैरो हेरोइनसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सप्तरीको राजविराज नगरपालिका ८ का २७ वर्षीय चन्दन यादव, बलान बिहुल गाउँपालिका १ का २० वर्षीय निकेश यादव, सुरूङ्गा नगरपालिका ६ का २६ वर्षीय अन्जनी नन्दन चौधरी र छिन्नमस्ता गाउँपालिका ३ का २५ वर्षीय विक्रम कुमार शर्मा छन् ।
पक्राउ पर्नेहरू अन्य चारजना सिराहा लहान नगरपालिका १५ का २३ वर्षीय सुशान्त चौधरी, रसुवा कालिका गाउँपालिका ५ का ३३ वर्षीय सुवास बर्देवा, सुनसरी धरान उपमहानगरपालिका ८ का ४० वर्षीय कालु सिंह मगर र हरिनगर गाउँपालिका १ का ३७ वर्षीय पवन दास छन् ।
उनीहरुको साथबाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ४८ ग्राम ७ सय ६० मिलिग्राम, नगद ३ लाख २० हजार रूपैयाँ र तराजु ५ थान बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्थानिय निकाय कर्मचारी सहिद  यादवको शालिकामा माल्यार्पण 
स्थानिय निकाय कर्मचारी सहिद  यादवको शालिकामा माल्यार्पण 
सद्भाव ¥यालीसहित “मोहम्मद डे” मनाइयो 
सद्भाव ¥यालीसहित “मोहम्मद डे” मनाइयो 
एक हजार ८ जना ठगीमा परेका मध्ये ७ सय ६० जनाको समस्या समाधान
एक हजार ८ जना ठगीमा परेका मध्ये ७ सय ६० जनाको समस्या समाधान
स्थानिय चुनाव अघि नै नामांकन र सिमांकन गर्न जप्रपाको माँग
स्थानिय चुनाव अघि नै नामांकन र सिमांकन गर्न जप्रपाको माँग
ठूलो परिमाणमा पटाका बरामदपछि नष्ट
ठूलो परिमाणमा पटाका बरामदपछि नष्ट
कैदीबन्दीका दुई समूहबीच विवाद हुँदा कारागार तनावग्रस्त, कैदीबन्दीले तर्साउन आफ्नै जिउमा मट्टितेल खन्याए ः प्रजिअ थापा
कैदीबन्दीका दुई समूहबीच विवाद हुँदा कारागार तनावग्रस्त, कैदीबन्दीले तर्साउन आफ्नै जिउमा मट्टितेल खन्याए ः प्रजिअ थापा
बजेटमा सप्तरीको सरकारी अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान मात्र 
बजेटमा सप्तरीको सरकारी अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान मात्र 
भन्सार छलेर ल्याउँदै गरेको झण्डै डेढ लाख मुल्य बराबरको सामान बरामद
भन्सार छलेर ल्याउँदै गरेको झण्डै डेढ लाख मुल्य बराबरको सामान बरामद
नागरिकता बनाइदिन भन्दा पतिद्वारा पत्नीमाथि खुकुरी प्रहार, अवस्था गम्भिर
पूर्वमन्त्री चतुर्भुजप्रसाद सिंहको निधन
पूर्वमन्त्री चतुर्भुजप्रसाद सिंहको निधन

छुटाउनुभयो कि ?

अध्यक्षमा दोहोरिए लालु, सप्तरी उद्योग बाणिज्य संघको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित

अध्यक्षमा दोहोरिए लालु, सप्तरी उद्योग बाणिज्य संघको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित

पोखरी संरक्षण तथा सौन्दर्यीकरणको काम अघि बढ्दै

पोखरी संरक्षण तथा सौन्दर्यीकरणको काम अघि बढ्दै

विष्णुपर गाउँपालिका वडा १ को कार्यालय भवन उद्घाटन 

विष्णुपर गाउँपालिका वडा १ को कार्यालय भवन उद्घाटन 

लोककल्याणकारी विज्ञापनबिरुद्ध  ल्याइएको कार्यविधी खारेजीको माग

लोककल्याणकारी विज्ञापनबिरुद्ध  ल्याइएको कार्यविधी खारेजीको माग

उवा संघको अध्यक्ष पदका लागि ५१ हजार उम्मेदवारी शुल्क, अध्यक्षमा निवर्तमान अध्यक्ष अग्रवालको मात्र उम्मेदवारी, वाणिज्य  उपाध्यक्ष र महासचिवमा दुई–दुई जनाले गराए मनोनयन दर्ता 

उवा संघको अध्यक्ष पदका लागि ५१ हजार उम्मेदवारी शुल्क, अध्यक्षमा निवर्तमान अध्यक्ष अग्रवालको मात्र उम्मेदवारी, वाणिज्य  उपाध्यक्ष र महासचिवमा दुई–दुई जनाले गराए मनोनयन दर्ता 

चिकित्सकको लापरबाहीले महिलाको मत्यु भएको भन्दै प्रदर्शन

चिकित्सकको लापरबाहीले महिलाको मत्यु भएको भन्दै प्रदर्शन

भण्डारण गरिराखेको २१ क्विन्टल  गाँजासहित दुई  पक्राउ 

भण्डारण गरिराखेको २१ क्विन्टल  गाँजासहित दुई  पक्राउ 

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव