मोटरसाइकलको ठक्करबाट  बाछीको मृत्यु, चालक घाइते

राजविराज राजविराज
|
आइतबार, चैत्र १९, २०७९
|
|
८० पटक हेरिएको
Shares
मोटरसाइकलको ठक्करबाट  बाछीको मृत्यु, चालक घाइते

सारांश

  •     उत्तरबाट दक्षिणतर्फ जादै गरेको स.
  • ८प.
  • ६४८३ न.

दैनिक समाचारदाता
राजविराज, १९ चैत ।

    सप्तरीको बोदेबर्साईन नगरपालिका १ धनगढीस्थित भित्री सडक खण्डमा शनिबार मोटरसाइकलको ठक्करबाट एक बाछीको ज्यान गएको छ । 
    उत्तरबाट दक्षिणतर्फ जादै गरेको स.८प.६४८३ न.को मोटरसाइकलले ठक्कर दिँदा बाछिको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 
    सो दुर्घटनामा मोटरसाइकल चालक स्थानिय २२ वर्षिय रामनाथ यादव घाइते भएका छन् । प्रहरीका अनुसार ठक्करबाट ज्यान गएको बाछीलाई घरकै जमिनमा खाल्टो खनि पुरेको अवस्थामा फेला परेको हो । 
    यसैगरि जिल्लाको बलानबिहुल वडा नं. ४ पासवान टोलस्थित प्र.२–०१–००१त.२५५० नं. को ट्रयाक्टर घरबाट निकाल्ने क्रममा लडेर चालक घाइते भएका छन् ।
    ट्याक्टरधनी स्थानिय ३५ वर्षिय संजित मण्डलको घरबाट ट्याक्टर चालक ३१ वर्षिय अजय खङ मापसे गरि आफै लडि घाईते भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतमा संसारकै खतरनाक टापु जसमा गोरो बच्चा  जन्मे मारिदिन्छन् बाहिरी मान्छेलाई प्रतिबन्ध
भारतमा संसारकै खतरनाक टापु जसमा गोरो बच्चा  जन्मे मारिदिन्छन् बाहिरी मान्छेलाई प्रतिबन्ध
सामाजिक क्षेत्रमा सबलले पुर्‍याएको  योगदान सराह्निय : प्रजिअ गौतम
सामाजिक क्षेत्रमा सबलले पुर्‍याएको  योगदान सराह्निय : प्रजिअ गौतम
मलेठ घटनाका सहिदको सम्झनामा आज सार्वजनिक विदा
मलेठ घटनाका सहिदको सम्झनामा आज सार्वजनिक विदा
हिंसात्मक घटना रोक्नुपर्ने लगायतका ६ बुँदे माँगसहित मुख्यमन्त्रीलाई ज्ञापन
हिंसात्मक घटना रोक्नुपर्ने लगायतका ६ बुँदे माँगसहित मुख्यमन्त्रीलाई ज्ञापन
पुराना मुद्दा साढे तीन वर्ष भित्रै शुन्यमा झार्ने अदालतको तयारी ः सर्वोच्चका न्यायाधीश कार्की
पुराना मुद्दा साढे तीन वर्ष भित्रै शुन्यमा झार्ने अदालतको तयारी ः सर्वोच्चका न्यायाधीश कार्की
सरकारकै एकपक्षिय र पुरानो मानसिकताका कारण  प्राप्त उपलब्धीमाथी ग्रहदशा ः राजेन्द्र महतो
सरकारकै एकपक्षिय र पुरानो मानसिकताका कारण  प्राप्त उपलब्धीमाथी ग्रहदशा ः राजेन्द्र महतो
पहिलो दिन सप्तरीमा २२ प्रमुख÷अध्यक्ष तथा १३ उपप्रमुख÷उपाध्यक्ष पदमा मनोनयन दर्ता 
पहिलो दिन सप्तरीमा २२ प्रमुख÷अध्यक्ष तथा १३ उपप्रमुख÷उपाध्यक्ष पदमा मनोनयन दर्ता 
प्रचण्ड नेपाल पक्षधरद्वारा प्रधानमन्त्रीको पुतला दहन
प्रचण्ड नेपाल पक्षधरद्वारा प्रधानमन्त्रीको पुतला दहन
दुई महिलाद्वारा आत्महत्या
दुई महिलाद्वारा आत्महत्या
मोटरसाइकल दुर्घटनामा पाँच जना घाइते
मोटरसाइकल दुर्घटनामा पाँच जना घाइते