गैसस सप्तरीका अध्यक्षमा दिपक झा सर्वसम्मत चयन

राजविराज राजविराज
|
मंगलबार, पौष १२, २०७९
|
|
७८ पटक हेरिएको
Shares
गैसस सप्तरीका अध्यक्षमा दिपक झा सर्वसम्मत चयन

सारांश

  •     गैसस महासंघ नेपाल सप्तरीको पुस ५ गते सम्पन्न दोश्रो जिल्ला नागरिक सम्मेलन तथा दशौं अधिवेशनको बन्द सत्रबाट सोमबार झा अध्यक्ष पदमा सर्वसम्मत चयन भएका हुन् ।
  •       यस्तै उपाध्यक्षमा बलदेव मण्डल, सचिवमा जितेन्द्र देव, सहसचिवमा नविन नरसिंह नेपाली तथा कोषाध्यक्षमा रिया राय संचेती चयन भएका छन् ।
  •     सदस्यहरुमा मिरा देव, उपेन्द्र साह, राजेश राम, बिरेन्द्र कुमार मण्डल, पार्थो सरकार, ललिता कुमारी मण्डल, बिनिता कुमारी कर्ण, बिनोदानन्द चौधरी, अरबिन्द चौधरी र रुबि मिश्रा सर्वसम्मत भएका छन् ।

दैनिक समाचारदाता
राजविराज, ११ पुस ।

    गैरसरकारी महासंघ नेपाल सप्तरीको अध्यक्षमा दिपक झा सर्वसम्मतले चयन भएका छन् ।
    गैसस महासंघ नेपाल सप्तरीको पुस ५ गते सम्पन्न दोश्रो जिल्ला नागरिक सम्मेलन तथा दशौं अधिवेशनको बन्द सत्रबाट सोमबार झा अध्यक्ष पदमा सर्वसम्मत चयन भएका हुन् । 
    यस्तै उपाध्यक्षमा बलदेव मण्डल, सचिवमा जितेन्द्र देव, सहसचिवमा नविन नरसिंह नेपाली तथा कोषाध्यक्षमा रिया राय संचेती चयन भएका छन् ।
    सदस्यहरुमा मिरा देव, उपेन्द्र साह, राजेश राम, बिरेन्द्र कुमार मण्डल, पार्थो सरकार, ललिता कुमारी मण्डल, बिनिता कुमारी कर्ण, बिनोदानन्द चौधरी, अरबिन्द चौधरी र रुबि मिश्रा सर्वसम्मत भएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रक्तदान गरि जनज्योतीले मनायो स्थापना दिवस 
रक्तदान गरि जनज्योतीले मनायो स्थापना दिवस 
मोटरसाइकल ठक्करबाट घाइते वृद्धको उपचारपछी मृत्यु
मोटरसाइकल ठक्करबाट घाइते वृद्धको उपचारपछी मृत्यु
कारागारमा क्षमता भन्दा तीन गुणा बढी कैदीबन्दी,  एक सय १२ जना कर्तव्य ज्यान मुद्दाकै 
कारागारमा क्षमता भन्दा तीन गुणा बढी कैदीबन्दी,  एक सय १२ जना कर्तव्य ज्यान मुद्दाकै 
कंचनपुरमा १३ जना डेंगुका बिरामी
कंचनपुरमा १३ जना डेंगुका बिरामी
मोटरसाइकल दुर्घटनामा  सात जना घाइते
मोटरसाइकल दुर्घटनामा  सात जना घाइते
लेखापढी व्यवसायीको दबाबमा मालपोत प्रमुखले निवेदक साहकोे काम रोके
लेखापढी व्यवसायीको दबाबमा मालपोत प्रमुखले निवेदक साहकोे काम रोके
संघ सरकारबिरुद्ध मधेश प्रदेश  सरकार आन्दोलनमा
संघ सरकारबिरुद्ध मधेश प्रदेश  सरकार आन्दोलनमा
मोटरसाईकल जोगाउन खोज्दा बसले  च्यापिएर मोटरसाईकल सवार दुईको मृत्यु, विंगर गाडीबाट लडेर एक महिलाको मृत्यु
मोटरसाईकल जोगाउन खोज्दा बसले  च्यापिएर मोटरसाईकल सवार दुईको मृत्यु, विंगर गाडीबाट लडेर एक महिलाको मृत्यु
वर्षाको पानीको निकास नहुँदा नगर जलमग्न
वर्षाको पानीको निकास नहुँदा नगर जलमग्न
निजामति दिवसमा बलान बिहुलका तीन विद्यालयलाई कम्प्युटर प्रदान
निजामति दिवसमा बलान बिहुलका तीन विद्यालयलाई कम्प्युटर प्रदान