दैनिक समाचारदाता
राजविराज, २५ भदौं ।
जनज्योती कृषि सहकारी संस्था लि. राजविराज ९ मलेठले आफ्नो १३औं स्थापना दिवसको अवसरमा मंगलबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
रक्त संचार सेवा केन्द्रको प्राविधिक सहयोगमा संस्थाको कार्यालयमा आयोजित कार्यक्रममा संस्थाका चार जना पुरुष र तीन जना महिला शेयर सदस्य तथा कर्मचारीहरु गरि सात जनाले रक्तदान गरेका हुन् ।
संस्थाका उपाध्यक्ष डम्बर नारायण यादव, व्यवस्थापक मनोज कुमार यादव, सेवा केन्द्रका प्राविधिक नविनकुमार झालगायत कर्मचारीहरुको उपस्थितिमा आयोजित कार्यक्रममा रिना चौधरी, नारायण साह, महेश कुमार यादव, टुनालाल कर्ण, महेश कुमार यादव, आशादेवी यादव र पुनिता यादवले रक्तदान गरेको संस्थाले जनाएको छ ।
रक्तदान गरि जनज्योतीले मनायो स्थापना दिवस
सारांश
- रक्त संचार सेवा केन्द्रको प्राविधिक सहयोगमा संस्थाको कार्यालयमा आयोजित कार्यक्रममा संस्थाका चार जना पुरुष र तीन जना महिला शेयर सदस्य तथा कर्मचारीहरु गरि सात जनाले रक्तदान गरेका हुन् ।
- संस्थाका उपाध्यक्ष डम्बर नारायण यादव, व्यवस्थापक मनोज कुमार यादव, सेवा केन्द्रका प्राविधिक नविनकुमार झालगायत कर्मचारीहरुको उपस्थितिमा आयोजित कार्यक्रममा रिना चौधरी, नारायण साह, महेश कुमार यादव, टुनालाल कर्ण, महेश कुमार यादव, आशादेवी यादव र पुनिता यादवले रक्तदान गरेको संस्थाले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया