दैनिक समाचारदाता
राजविराज, २३ फागुन ।
मलेठ घटनामा शहिद भएकाहरुको योगदानलाई स्मरण गर्दै शुक्रबार राजविराज नगरपालिकाले एक दिन दिएको छ ।
कार्यवाहक नगरप्रमुख इसरत परविनले एक शोक स्मरण विज्ञप्ति जारि गर्दै २०७३ साल फागुन २३ गते राजविराज नगरपालिका वडा नं. ९ मलेठमा भएको घटनामा सन्जन मेहता, आनन्द साह, पिताम्बर मण्डल, बिरेन्द्र महतो र इनर यादव सहिद भएका थिए ।
सोही दिनको सम्झनामा नगरकार्यपालिकाको कार्यालयका अतिआवश्यक सेवाहरु बाहेक सम्पूर्ण वडा कार्यालयहरु बन्द रहने विज्ञप्तिमा उल्लेख छ ।
बि..स. २०७३ फागुन २३ मा स्थानीय प्रशासन र सुरक्षा निकायको सुझाव विपरित औद्योगिक क्षेत्रमा सभा गर्ने नेकपा एमालेको निर्णय र त्यसलाई जसरी पनि सफल हुन नदिने अडान लिएको तत्कालिन मधेश्ी मोर्चाको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर पाँच जनाको मृत्यु भएको थियो ।
मलेठ घटनाका शहिदहरुको स्मरणमा नगरपालिकामा बिदा
सारांश
- कार्यवाहक नगरप्रमुख इसरत परविनले एक शोक स्मरण विज्ञप्ति जारि गर्दै २०७३ साल फागुन २३ गते राजविराज नगरपालिका वडा नं.
- ९ मलेठमा भएको घटनामा सन्जन मेहता, आनन्द साह, पिताम्बर मण्डल, बिरेन्द्र महतो र इनर यादव सहिद भएका थिए ।
- सोही दिनको सम्झनामा नगरकार्यपालिकाको कार्यालयका अतिआवश्यक सेवाहरु बाहेक सम्पूर्ण वडा कार्यालयहरु बन्द रहने विज्ञप्तिमा उल्लेख छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया