दैनिक समाचारदाता
राजविराज, ३० फागुन ।
सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं. ३ स्थित पोखरीमा खेल्ने क्रममा डुबेर एक पाँच वर्षिय बालकको मृत्यु भएको छ ।
डुबेर मृत्यु हुनेमा सो ट्राफिक चौक निवासी बिरेन्द्र मण्डलका ५ वर्षिय छोरा हार्दिक मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीका अनुसार आफनो घर भन्दा ५ सय मिटर उत्तरमा रहेको पोखरीमा खेल्ने क्रममा डुबेर घाईते भएका बालक मण्डललाई उपचारका लागी युनिक अस्पताल रुपनी लगिएकोमा सोही अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।
पोखरीमा डुबेर पाँच वर्षिय बालकको ज्यान गयो
सारांश
- डुबेर मृत्यु हुनेमा सो ट्राफिक चौक निवासी बिरेन्द्र मण्डलका ५ वर्षिय छोरा हार्दिक मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
- प्रहरीका अनुसार आफनो घर भन्दा ५ सय मिटर उत्तरमा रहेको पोखरीमा खेल्ने क्रममा डुबेर घाईते भएका बालक मण्डललाई उपचारका लागी युनिक अस्पताल रुपनी लगिएकोमा सोही अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया