दैनिक समाचारदाता
राजविराज, १ कात्तिक ।
प्रहरीले सप्तरीको बोदेबर्साईन नगरपालिका ९ देउरी स्थितबाट बेबारिशे अवस्थामा एक लाख भन्दा बढी मुल्य बराबरको विस्फोट पदार्थ पटाका बरामद गरेको छ ।
बरामद भएका पटाकाहरुमा ठुलो बम ५ बन्डल, सानो र ठुलो चिरचिरी १ सय ८५ प्याकेट, मेजिक कलर बम ४ प्याकेट, राधे चक्र ९५ प्याकेट, नागिना पटाका १३ बन्डल र फुलझरी ५५ प्याकेट रहेको प्रहरीले जनाएको छ ।
सो स्थानमा बेबारिसे अवस्थामा राखिएको करिब एक लाख ५० हजार मुल्य बराबरको पटाकाहरु प्रहरी चौकी देउरीबाट खटेको गस्ती टोलिले फेला पारेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
लाख भन्दा बढीको पटाका बरामद
सारांश
- बरामद भएका पटाकाहरुमा ठुलो बम ५ बन्डल, सानो र ठुलो चिरचिरी १ सय ८५ प्याकेट, मेजिक कलर बम ४ प्याकेट, राधे चक्र ९५ प्याकेट, नागिना पटाका १३ बन्डल र फुलझरी ५५ प्याकेट रहेको प्रहरीले जनाएको छ ।
- सो स्थानमा बेबारिसे अवस्थामा राखिएको करिब एक लाख ५० हजार मुल्य बराबरको पटाकाहरु प्रहरी चौकी देउरीबाट खटेको गस्ती टोलिले फेला पारेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘लालपुर्जा’ पाउन नगरवासी फेरी आन्दोलनको तयारीमा, मन्त्रीको निर्देशन समेत कर्मचारीले टेरेनन्
हुंकार मधेशको सप्तरी अभियन्ता समूह गठन
यु–१९ क्रिकेट छनोट प्रतियोगितामा सप्तरी १५ रनले विजयी
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
प्रतिक्रिया
० प्रतिक्रिया