दैनिक समाचारदाता
राजविराज, १४ माघ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकास्थित एक बिद्यालयको शिक्षक बस्ने कोठाभित्र बुधबार अजिङगर फेला परेको छ ।
जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १ स्थित आधारभुत बिद्यालय भलुवामा रहेको शिक्षक बस्ने कोठामा करिब १० फिट लामो अजिङगर फेला परेको बिद्यालयका शिक्षक ओमप्रकाश रजकले जानकारी दिनुभयो ।
करिब ९÷१० किलो तोल भएको अजिङगर शिक्षक कोठाको माथिलो भागमा बसेको अवस्थामा बिद्यार्थीहरुले देखेपछि प्रहरीलाई खवर गरेका थिए ।
त्यसपछि इलाका प्रहरी कार्यालय भारदह र सब डिभिजन वन कार्यालय कंचनपुरको टोलीले अजिङगरलाई उद्धार गरि लगेका थिए ।
शिक्षक बस्ने कोठा भित्र अजिङगर फेला
सारांश
- जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं.
- १ स्थित आधारभुत बिद्यालय भलुवामा रहेको शिक्षक बस्ने कोठामा करिब १० फिट लामो अजिङगर फेला परेको बिद्यालयका शिक्षक ओमप्रकाश रजकले जानकारी दिनुभयो ।
- करिब ९÷१० किलो तोल भएको अजिङगर शिक्षक कोठाको माथिलो भागमा बसेको अवस्थामा बिद्यार्थीहरुले देखेपछि प्रहरीलाई खवर गरेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय
गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु
जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम
परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
प्रतिक्रिया
० प्रतिक्रिया