सप्तरीमा कुल १ सय ६० जना संक्रमित, ७१ जना डिस्चार्ज

राजविराज राजविराज
|
आइतबार, आषाढ ७, २०७७
|
|
१८ पटक हेरिएको
Shares
सप्तरीमा कुल १ सय ६० जना संक्रमित, ७१ जना डिस्चार्ज

सारांश

  •     आइतबार हनुमाननगर कंकालिनी नगरपालिकामा २ दुईजना संक्रमित भेटिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
  • यसअघि शनिबार जिल्लाको छिन्नमस्ता गाउँपालिकामा २ र सरुङ्गा नगरपालिकामा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।
  •       यसअघि सप्तरीमा ७१ जना कोरोनाबाट निको भइ घर फर्किएको गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.

दैनिक समाचारदाता
राजविराज, ७ असार । 
    सप्तरीमा आइतबार कोरोना संक्रमितको संख्या २ थपिएसँगै कुल १ सय ६० जना संक्रमितको संख्या पुगेको छ । 
    आइतबार हनुमाननगर कंकालिनी नगरपालिकामा २ दुईजना संक्रमित भेटिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । यसअघि शनिबार जिल्लाको छिन्नमस्ता गाउँपालिकामा २ र सरुङ्गा नगरपालिकामा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् । 
    यसअघि सप्तरीमा ७१ जना कोरोनाबाट निको भइ घर फर्किएको गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले जानकारी दिएका छन् । बाँकी रहेका ८९ जनाको राजविराजस्थित साईकृष्णाको आइसोलेशन केन्द्रमा उपचार भइरहेको जनाइएको छ । 
    यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म देशभरमा कोरोना संक्रमितको संख्या ९ हजार २६ पुगेको तथा उनीहरूमध्ये २३ जनाको मृत्यु भएको छ भने एक १ हजार ७ सय ७२ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लागु औषधसहित तीन यूवा पक्राउ 
लागु औषधसहित तीन यूवा पक्राउ 
चारलाख भन्दा बढीको सामान भन्सार बुझाईयो
चारलाख भन्दा बढीको सामान भन्सार बुझाईयो
अरुलाई असर नपर्ने गरि बाजा÷डिजे  बजाई विवाह, चाडपर्व तथा अन्य  साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
अरुलाई असर नपर्ने गरि बाजा÷डिजे  बजाई विवाह, चाडपर्व तथा अन्य  साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
ठूलो परिमाणको पटाका बरामदपछि नष्ट
ठूलो परिमाणको पटाका बरामदपछि नष्ट
चिसोले ज्यान गुमाएका परिवारलाई  गाउँपालिकाको सहयोग
चिसोले ज्यान गुमाएका परिवारलाई  गाउँपालिकाको सहयोग
आगलागिमा काठ चिर्ने मेशिनसहित पाँच लाखको क्षति
राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
सहुलियत दरका १ सय ३८ बोरा मल कालोबजारी गर्न भण्डारण गरिराखेको अवस्थामा बरामद
सहुलियत दरका १ सय ३८ बोरा मल कालोबजारी गर्न भण्डारण गरिराखेको अवस्थामा बरामद
स्थानिय तहबाट सार्वजनिक गरिने सुचना सहजरूपमा  उपलब्ध गराउने प्रजिअ गौतमको प्रतिबद्धता 
स्थानिय तहबाट सार्वजनिक गरिने सुचना सहजरूपमा  उपलब्ध गराउने प्रजिअ गौतमको प्रतिबद्धता 
नेकपा एमाले सप्तरीद्वारा प्रधानमन्त्रीलाई ज्ञापन 
नेकपा एमाले सप्तरीद्वारा प्रधानमन्त्रीलाई ज्ञापन