दैनिक समाचारदाता
राजविराज, १९ जेठ ।
सप्तकोसी नदीमा हाम फालेका एक युवकको सशस्त्र प्रहरीले उद्धार गरेको छ ।
सप्तकोसी नदीमा हाम फालेका झापाको कमल गाउँपालिका ५ का ४१ वर्षीय बुधुन्द्रप्रसाद लिम्बूको उद्धार गरिएको हो ।
उनलाई तत्कालै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस भारदहबाट खटिएको वरिष्ठ हबल्दार उद्धवप्रसाद चौलागाईँ नेतृत्वको टोलीले स्थानीयको सहयोगमा उद्धार गरेको हो ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित कोशी नदीमा हाम फालेका लिम्बुलाई उद्धार गरि सम्झाइबुझाइ घरतर्फ पठाइएको सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खड्काले जानकारी दिएका छन् ।
कोसीमा हाम फालेका व्यक्तिको उद्धार
सारांश
- सप्तकोसी नदीमा हाम फालेका झापाको कमल गाउँपालिका ५ का ४१ वर्षीय बुधुन्द्रप्रसाद लिम्बूको उद्धार गरिएको हो ।
- उनलाई तत्कालै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस भारदहबाट खटिएको वरिष्ठ हबल्दार उद्धवप्रसाद चौलागाईँ नेतृत्वको टोलीले स्थानीयको सहयोगमा उद्धार गरेको हो ।
- सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित कोशी नदीमा हाम फालेका लिम्बुलाई उद्धार गरि सम्झाइबुझाइ घरतर्फ पठाइएको सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खड्काले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया