महादेवामा थप एक मतदान केन्द्रको माग 

राजविराज राजविराज
|
आइतबार, श्रावण १५, २०७९
|
|
४७ पटक हेरिएको
Shares
महादेवामा थप एक मतदान केन्द्रको माग 

सारांश

  •     स्थानियहरुले सो गाउँपालिका वडा नम्बर १ मा थप मतदान केन्द्रको माग गरेका हुन ।
  •       स्थानिय पुर्व गाविस उपाध्यक्ष मो.
  • मुस्लिमले महादेवा १ नर बहादुर थापा जनता मावि मतदान केन्दलाई टुक्राएर रा.

दैनिक समाचारदाता
राजविराज, १५ साउन । 

    सप्तरीको महादेवा गाउँपालिकामा थप एक मतदान केन्द्रको माग गरिएको छ । 
    स्थानियहरुले सो गाउँपालिका वडा नम्बर १ मा थप मतदान केन्द्रको माग गरेका हुन । 
    स्थानिय पुर्व गाविस उपाध्यक्ष मो.मुस्लिमले महादेवा १ नर बहादुर थापा जनता मावि मतदान केन्दलाई टुक्राएर रा.प्रा.वि.बल्थीको माग गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम र जिल्ला निर्वाचनका प्रमुख रमेश कुमार जोशीलाई जानकारी गराए ।
    उनले महादेवा गापा वडा नम्बर १ का वडाध्यक्ष जयश्वर किशोर दासले निर्माधिण स्वास्थ्य चौकी पकरीमा समेत मतदान केन्द्र बनाउन लागेको बताए । घाम, पानीको बैलामा निर्माधिण स्वास्थ्य चौकी पकरी मतदान केन्द्र ओत लाग्ने नभएकोले सो ठाउँ उपयुक्त नरहेको उनले जिकिर गरे । 
    रा.प्रा.वि.बल्थी मतदान केन्द्रमा औत लाग्ने पर्याप्त ठाउँ रहेकोले यहाँ अगाडी र बल्थीका एक हजार भन्दा वढी मतदाता रहेको दावी स्थानिय बौवालाल यादवको भनाई छ । 
    सप्तरीका प्रजिअ गौतम र जिल्ला निर्वाचनका प्रमुख जोशीले प्रतिनिधीलाई यसको जनकारी सम्बन्धि निकायमा गराउने बताए । 
    सो प्रतिनिधि मण्डलमा पुर्व गाविस उपाध्यक्ष मो.मुस्लि, मो.गणी, बौवालाल यादव, राधेश्याम यादव, मो.दाउद, बिशेश्वर यादव, बिनोद कुमार यादव, मो.डोमन लगायतको सहभागीता रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

व्यवस्थापन समिति र प्रअको मिलोमतोमा सूचना लुकाइएको आरोप, व्यवस्थापन समितिको दवाबमा सूचना दिन असमर्थ : प्रअ
व्यवस्थापन समिति र प्रअको मिलोमतोमा सूचना लुकाइएको आरोप, व्यवस्थापन समितिको दवाबमा सूचना दिन असमर्थ : प्रअ
घर अगाडी धर्ना बसेकी ब्युटिलाई  अदालतको आदेशमा प्रवेश 
घर अगाडी धर्ना बसेकी ब्युटिलाई  अदालतको आदेशमा प्रवेश 
जनतालाई अस्पतालसम्म पुग्ने बाटो देखाइदिनुस् ः प्रजिअ आचार्य
जनतालाई अस्पतालसम्म पुग्ने बाटो देखाइदिनुस् ः प्रजिअ आचार्य
भाडामा रहेको वडा कार्यालय आफ्नै भवन 
भाडामा रहेको वडा कार्यालय आफ्नै भवन 
जनमतले आफ्ना प्रदेशसभा सदस्यहरुको कार्यशैली मुल्याङ्कनका लागि गरायो मतदान
जनमतले आफ्ना प्रदेशसभा सदस्यहरुको कार्यशैली मुल्याङ्कनका लागि गरायो मतदान
तालाबन्दी र धर्नाका कारण राजविराज  नगरपालिकाको कामकाज प्रभावित, शतप्रतिशत योजना कार्यान्वयन हुनेमा शंका 
तालाबन्दी र धर्नाका कारण राजविराज  नगरपालिकाको कामकाज प्रभावित, शतप्रतिशत योजना कार्यान्वयन हुनेमा शंका 
तलबका लागि मदरसामा तालाबन्दी
तलबका लागि मदरसामा तालाबन्दी
पूर्वसांसद एवं जसपा नेता रायको निधन
पूर्वसांसद एवं जसपा नेता रायको निधन
शारिरीक रुपमा असक्त  भएकी पुष्पा पढ्न चाहन्छिन
अनियमितता सम्बन्धी समाचार लेखेकै कारण पत्रकार गुप्तालाई धम्की,  धम्क्याउने व्यक्तिलाई पक्राउ गर्न महासंघद्वारा प्रहरीमा निवेदन
अनियमितता सम्बन्धी समाचार लेखेकै कारण पत्रकार गुप्तालाई धम्की,  धम्क्याउने व्यक्तिलाई पक्राउ गर्न महासंघद्वारा प्रहरीमा निवेदन