निजामति दिवसमा बलान बिहुलका तीन विद्यालयलाई कम्प्युटर प्रदान

राजविराज राजविराज
|
आइतबार, भाद्र २२, २०७६
|
|
३८ पटक हेरिएको
Shares
निजामति दिवसमा बलान बिहुलका तीन विद्यालयलाई कम्प्युटर प्रदान

सारांश

  •     गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतको अध्यक्षतामा अयोजित विभिन्न कार्यक्रममा गाउँपालिकाका सम्पूर्ण कर्मचारी, वडा अध्यक्ष, सदस्य तथा अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
  •       सोही अवसरमा गाउँपालिका जा.
  • ग.

दैनिक समाचारदाता
राजविराज, २२ भदौं । 
    सप्तरीको बलान बिहुल गाउँपालिकाको कार्यालय मल्हनियाँमा आइतबार निजामती सेवा दिवस २०७६ को अवसरमा विविध कार्यक्रमहरु गरि मनाइएको छ । 
    गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतको अध्यक्षतामा अयोजित विभिन्न कार्यक्रममा गाउँपालिकाका सम्पूर्ण कर्मचारी, वडा अध्यक्ष, सदस्य तथा अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो । 
    सोही अवसरमा गाउँपालिका जा.ग.ज. मावि. सेहरा रौतहट, ज.मावि. रामनगर कोदरकट्टी र दुर्गा तारा अ.वि. मल्हनियाँ गरि तीन वटा विद्यालयलाई एक एक थान कम्प्युटर वितरण तथा सोहि विद्यालयमा कक्षा ८, ९ र १० मा पढ्ने प्रत्येक विद्यार्थीलाइ कापि वितरण गरिएको छ । 
    त्यस्तै निजामति सेवा दिवसकै अवसरमा नवनिर्मित स्वास्थय चौकी मल्हनियाँको प्रागङ्णमा वृक्षारोपण समेत गरिएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीबाट २० दिनमा ३ सय २१ जनाले लिए वंशज नागरिकता 
सप्तरीबाट २० दिनमा ३ सय २१ जनाले लिए वंशज नागरिकता 
महसुल नबुझाउँदा भेडियाका पाँच सय  घरधुरीको बिजुलीको लाइन काटियो
महसुल नबुझाउँदा भेडियाका पाँच सय  घरधुरीको बिजुलीको लाइन काटियो
जिम्मेवारी कसले लिने ?  विद्युत प्राधिकरणको बिल र  ई–सेवाको बिलमा फरक फरक रकम 
जिम्मेवारी कसले लिने ?  विद्युत प्राधिकरणको बिल र  ई–सेवाको बिलमा फरक फरक रकम 
विभिन्न घटना तथा न्युनिकरण बारे सचेतना फैलाउँदै प्रहरी
विभिन्न घटना तथा न्युनिकरण बारे सचेतना फैलाउँदै प्रहरी
सप्तरी क्रिकेट टिम प्रदेश च्याम्पियन 
सप्तरी क्रिकेट टिम प्रदेश च्याम्पियन 
जिल्ला बारका निर्वाचित  पदाधिकारीहरुद्वारा पदस्थापन 
जिल्ला बारका निर्वाचित  पदाधिकारीहरुद्वारा पदस्थापन 
राज्यले मधेस र मधेसीसँग अझै  विभेद गरिरहेको छ ः उपेन्द्र यादव
राज्यले मधेस र मधेसीसँग अझै  विभेद गरिरहेको छ ः उपेन्द्र यादव
ऋण दिएको कागजको सट्टा झुक्याएर जग्गा नै बिक्रि गरेको कागजमा आंैठा छाप
गाउँपालिकाको बेथिति र भ्रष्टाचार  बिरुद्ध बिरोध सभा सम्पन्न
गाउँपालिकाको बेथिति र भ्रष्टाचार  बिरुद्ध बिरोध सभा सम्पन्न
प्रधानमन्त्री कप प्रदेश छनौटमा सप्तरी बिजयी 
प्रधानमन्त्री कप प्रदेश छनौटमा सप्तरी बिजयी