दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

राजविराज राजविराज
|
बुधबार, कार्तिक २३, २०७९
|
|
१८ पटक हेरिएको
Shares
दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

सारांश

  •     मृत्यु हुनेमा जिल्लाको डाक्नेश्वरी नागरपालिका वडा नं.
  • ९ बस्ने २३ बर्षिय दयानन्द साह रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरिक्षक नरेश सिहले जानकारी दिएका छन् ।
  •       प्रदेश २–०१–००१प७४२६ नम्बरको मोटरसाइलक पथरगाढा नजिक कसाहा खोलामा साइकल यात्रीलाई ठक्कर दिएर दुर्घटना भएको थियो ।

दैनिक समाचारदाता
राजविराज, २३ कात्तिक । 

    हुलाकी सडक खण्ड अन्र्तगत सप्तरीको पथरगाढामा मोटरसाइकल दुर्घटनामा परि एक यूवकको मृत्यु भएको छ  ।
    मृत्यु हुनेमा जिल्लाको डाक्नेश्वरी नागरपालिका वडा नं. ९ बस्ने २३ बर्षिय दयानन्द साह रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरिक्षक नरेश सिहले जानकारी दिएका छन् । 
    प्रदेश २–०१–००१प७४२६ नम्बरको मोटरसाइलक पथरगाढा नजिक कसाहा खोलामा साइकल यात्रीलाई ठक्कर दिएर दुर्घटना भएको थियो । 
    दुर्घटनमा परेर घाइते भएका मोटरसाइकल चालक साहको बिराटनगरस्थित न्युरो अस्पतालमा उपचारको क्रममा बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?