ब्यट्रि पडकिएर कारमा आगलागि

राजविराज राजविराज
|
मंगलबार, बैशाख १२, २०८०
|
|
१८ पटक हेरिएको
Shares
ब्यट्रि पडकिएर कारमा आगलागि

सारांश

  •     पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिम रुपनिबाट कडरबोनातर्फ मंगलबार जन्ती जाँदै गरेको बा.
  • १६च.
  • ३२६८ न.

दैनिक समाचारदाता
राजविराज, १२ बैशाख । 

    सप्तरीको खडक नगरपालिका ४ अमाह पुल नजिक जन्ती जाँदै गरेको कारको ब्याट्री पडकेर आगलागि हुँदा कारको इन्जिनमा क्षति भएको छ । 
    पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिम रुपनिबाट कडरबोनातर्फ मंगलबार जन्ती जाँदै गरेको बा.१६च.३२६८ न.को कारको ब्याट्री पड्केर आगलगि हुँदा ईन्जनको भागमा क्षति भएको प्रहरीले जनाएको छ । 
    सो आगलागिबाट कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिष्णुपुर गाउपालिकाको एक बस्ति डेंगुसहित विभिन्न रोगको उच्च जोखिममा 
बिष्णुपुर गाउपालिकाको एक बस्ति डेंगुसहित विभिन्न रोगको उच्च जोखिममा 
सप्तरीमा निर्वाचन सुरक्षा कडा बनाईदै, चारैततिर कोशीको भंगालोले घेरिएको गोबरगाढामा संयुक्त सुरक्षाकर्मीको निगरानी 
सप्तरीमा निर्वाचन सुरक्षा कडा बनाईदै, चारैततिर कोशीको भंगालोले घेरिएको गोबरगाढामा संयुक्त सुरक्षाकर्मीको निगरानी 
राजबिराजमा बिकासको लहर आएको छ ः प्रमुख यादव 
राजबिराजमा बिकासको लहर आएको छ ः प्रमुख यादव 
आफ्नै पार्टी भित्रको असहयोगका कारण प्रधानमन्त्रीले चाले कदम ः प्रदेश इन्चार्ज मण्डल
आफ्नै पार्टी भित्रको असहयोगका कारण प्रधानमन्त्रीले चाले कदम ः प्रदेश इन्चार्ज मण्डल
२०५० सालका विद्यार्थीहरुको मित्रमिलन सम्पन्न
२०५० सालका विद्यार्थीहरुको मित्रमिलन सम्पन्न
माग सुनुवाई नभएको भन्दै वडा सदस्यहरुले नगरपालिकामा धर्ना दिने
माग सुनुवाई नभएको भन्दै वडा सदस्यहरुले नगरपालिकामा धर्ना दिने
ओमशान्ति मिडियाले दुई पत्रिका बजारमा ल्याउँदै
ओमशान्ति मिडियाले दुई पत्रिका बजारमा ल्याउँदै
सरस्वती पुजामा अश्लील गित गुन्जिए
सरस्वती पुजामा अश्लील गित गुन्जिए
मेरो पहिलो बच्चा प्रशिक्षण सम्पन्न
मेरो पहिलो बच्चा प्रशिक्षण सम्पन्न
उद्योग बाािण्ज्य संघमा चार सदस्य मनोनित
उद्योग बाािण्ज्य संघमा चार सदस्य मनोनित