दैनिक समाचारदाता
राजविराज, १५ जेठ ।
ओमशान्ति मिडिया राजविराजद्वारा प्रकाशित हुन लागेको मेघावत राष्ट्रिय दैनिक र फरिस्ता साप्ताहिक पत्रिकाको बिहीवार एक कार्यक्रमकाबीच विमोचन गरिएको छ ।
राजविराज ८ स्थित ब्रह्मा कुमारी राजयोग सेवा केन्द्र बरदानी भवनमा बिहीबार आयोजित कार्यक्रममा प्रमुख अथिती समाजसेवी एवम् यूनिक मेडिकल कालेजका निर्देशक जय प्रकाश ठाकुरले दुबै पत्रिकाको विमोचन गरेका छन ।
उक्त पत्रिकाको प्रकाशक एवम् सम्पादकमा ओम शान्ति मिडियाका संयोजक दिनानाथ यादव छन् । सो अवसरमा ब्रह्मा कुमारी राजयोग सेवाकेन्द्रकी मुख्य संचालिका भगवती दिदी, पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देव, प्रेस काउन्सिल नेपालका पूर्व सदस्य मुरली प्रसाद यादव, ब्रह्मा कुमारी निरा दिदी, रंजु दिदी लगायतले शुभकामना दिएका थिए ।
सोही अवसरमा ब्रह्मा कुमारी राजयोग सेवा केन्द्रद्धारा ५२औं जन्मोत्सव कार्यक्रम समेत मनाइएको छ ।
ओमशान्ति मिडियाले दुई पत्रिका बजारमा ल्याउँदै
सारांश
- राजविराज ८ स्थित ब्रह्मा कुमारी राजयोग सेवा केन्द्र बरदानी भवनमा बिहीबार आयोजित कार्यक्रममा प्रमुख अथिती समाजसेवी एवम् यूनिक मेडिकल कालेजका निर्देशक जय प्रकाश ठाकुरले दुबै पत्रिकाको विमोचन गरेका छन ।
- उक्त पत्रिकाको प्रकाशक एवम् सम्पादकमा ओम शान्ति मिडियाका संयोजक दिनानाथ यादव छन् ।
- सो अवसरमा ब्रह्मा कुमारी राजयोग सेवाकेन्द्रकी मुख्य संचालिका भगवती दिदी, पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देव, प्रेस काउन्सिल नेपालका पूर्व सदस्य मुरली प्रसाद यादव, ब्रह्मा कुमारी निरा दिदी, रंजु दिदी लगायतले शुभकामना दिएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया