दैनिक समाचारदाता
राजविराज, ७ माघ ।
राजबिराजमा संचालित प्रधानमन्त्री कप जिल्ला स्तरिय छनोट क्रिकेट प्रतियोगितामा डाक्नेश्वरी क्रिकेट टिमले छिन्नमस्तालाई हराउँदै बिजयी भएको छ ।
स्थानिय पविमाबिको खेल मैदानमा बुधबार सम्पन्न खेलमा टस जितेर डाक्नेश्वरी टिमले ४० ओभर ५ बलमा २ सय ३१ रनको योगफल खडा गरेको थियो । जसमा मन्नु दास ६३, सचिन मुखिया ४५ तथा शिव दासले नटआउट १६ रन बनाएका थिए । बलिङमा छिन्नमस्ताका कर्ण बहादुर बिक ४, बिबेक कुमार यादब ३ र रमानन्द मुखियाले २ बिकेट लिएका थिए ।
प्रतिउत्तरमा छिन्नमस्ताले २ सय ३२ रनको लक्ष्य पछयाउने क्रममा २० ओभर ५ बलमा सबै बिकेट गुमाई ७१ रन मात्र बनाउन सकेको थियो । जसमा अभिषेक यादबले १५ तथा अजय यादबले १२ रन बनाएका थिए । बलिङमा डाक्नेश्वरीका सुमन चौधरीले ५, शिव दास ३ तथा रोविन सिंहले १ बिकेट लिएका थिए ।
पिएम कपमा डाक्नेश्वरी बिजयी
सारांश
- स्थानिय पविमाबिको खेल मैदानमा बुधबार सम्पन्न खेलमा टस जितेर डाक्नेश्वरी टिमले ४० ओभर ५ बलमा २ सय ३१ रनको योगफल खडा गरेको थियो ।
- जसमा मन्नु दास ६३, सचिन मुखिया ४५ तथा शिव दासले नटआउट १६ रन बनाएका थिए ।
- बलिङमा छिन्नमस्ताका कर्ण बहादुर बिक ४, बिबेक कुमार यादब ३ र रमानन्द मुखियाले २ बिकेट लिएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया