आइरन ट्यवलेट बितरण सम्बन्धी जानकारी 

राजविराज राजविराज
|
बिहिबार, फाल्गुन ३०, २०७५
|
|
२० पटक हेरिएको
Shares
आइरन ट्यवलेट बितरण सम्बन्धी जानकारी 

सारांश

  •     जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नं.
  • १ स्थित स्वास्थ्य चौकी बरहिबिरपुरमा आयोजित अभिमुखिकरण कार्यक्रममा आइरन ट्यवलेट बितरण र प्रयोग सम्बन्धी जिल्ला जनस्वास्थ्य कार्यालयका निरिक्षक भागवत यादवले जानकारी दिएका छन् ।
  •     सेभ द चिल्ड्रेनको सहयोग तथा सेभ द सप्तरीले आयोजना गरेको अभिमुखिकरणमा छिन्नमस्ता गाउँपालिका वडा नं.

दैनिक समाचारदाता
राजविराज, ३० फागुन । 
    स्थानिय महिला स्वयमसेबिकाहरुलाई सहभागिता गराई बिहीबार आयोजित अभिमुखी करण कार्यक्रममा आइरन ट्यवलेट बितरण सम्बन्धी जानकारी दिइएको छ ।
    जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नं. १ स्थित स्वास्थ्य चौकी बरहिबिरपुरमा आयोजित अभिमुखिकरण कार्यक्रममा आइरन ट्यवलेट बितरण र प्रयोग सम्बन्धी जिल्ला जनस्वास्थ्य कार्यालयका निरिक्षक भागवत यादवले जानकारी दिएका छन् ।
    सेभ द चिल्ड्रेनको सहयोग तथा सेभ द सप्तरीले आयोजना गरेको अभिमुखिकरणमा छिन्नमस्ता गाउँपालिका वडा नं. १ बरहिबिरपुर स्वास्थ्य चौकीका अनमी, अहेव, बिद्यालयका फोकल शिक्षकहरुको सहभागिता रहेको थियो ।
    स्वास्थ्य चौकीका इन्र्चाज हेल्थ असिस्टेन अनिल यादवको अध्यक्षतामा आयोजित अभिमुखिकरणमा राप्राबि बरहिबिरपुरका फोकल शिक्षक पंचदेव यादव, जनता राप्राविका सतेन्द्र मण्डल, आधार भुत बिद्यालयका महेश्वर मेहता, महनत जनता बिद्यालयका बिनाई यादव र राप्राबि हाटिका शिवजी यादव, स्वासथ्य चौकीका अहेव सुरेन्द्र मिश्र तथा स्वमसेवीकाहरुलाई सहभागिता राखि तालिम दिईएको सेभ द सप्तरीका समुदायिक परिचालक चम्पालाल शर्माले जानकारी दिए ।
     यस्तै समुन्ति कार्यक्रम अन्र्तगत सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. २ स्थित लौनियाँमा महिला स्वयमसेबिकाहरुलाई बिहीबार आइरन ट्यवलेट बितरण सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको छ । 
    वडा नं. २ का वडा अध्यक्ष खगेन्द्र कुमार मण्डलको अध्यक्षतामा आयोजित अभिमुखिकरण स्वास्थ्य चौकीका इन्र्चाज देवेन्द्र प्रसाद मण्डल लगायतका सहभागिता रहेको थियो ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हनुमाननगर कंकालिनीका वडा अध्यक्षको अमानविय कार्य कोशी घाटमा पालिका बाहिरको शव जलाउनमा रोक 
हनुमाननगर कंकालिनीका वडा अध्यक्षको अमानविय कार्य कोशी घाटमा पालिका बाहिरको शव जलाउनमा रोक 
ससुराली घरमा विष सेवन गरि आत्महत्या
ससुराली घरमा विष सेवन गरि आत्महत्या
नेकपा एमाले र जसपाबीच चुनावी तालमेल, सप्तरीमा एमालेले लगायो उम्मेदवारको  टुङ्गो, जसपा अझै अन्यौलमा 
नेकपा एमाले र जसपाबीच चुनावी तालमेल, सप्तरीमा एमालेले लगायो उम्मेदवारको  टुङ्गो, जसपा अझै अन्यौलमा 
मेयर कप प्रिमियर लिगको दोश्रो दिन तिलाठी जायन्टस र टिभिएस किंग्स बिजयी
मेयर कप प्रिमियर लिगको दोश्रो दिन तिलाठी जायन्टस र टिभिएस किंग्स बिजयी
मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु 
मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु 
डाक्नेश्वरी नपाको विशेष सभा बोलाउन माँग 
डाक्नेश्वरी नपाको विशेष सभा बोलाउन माँग 
शारीरिक रुपमा असक्तता कै कारण राजिनामा गर्न दिएको दबाबले शिक्षक थप पीडामा
शारीरिक रुपमा असक्तता कै कारण राजिनामा गर्न दिएको दबाबले शिक्षक थप पीडामा
महिलालाई सुरक्षित वासस्थानका लागि सेफ हाउस निर्माण हुँदै 
महिलालाई सुरक्षित वासस्थानका लागि सेफ हाउस निर्माण हुँदै 
गणतन्त्र स्थापनापछी मुलुकका सम्पूर्ण नागरिकहरु अधिकार सम्पन्न भएका छन् ः मधेश प्रदेशका संचारमन्त्री लेखी
गणतन्त्र स्थापनापछी मुलुकका सम्पूर्ण नागरिकहरु अधिकार सम्पन्न भएका छन् ः मधेश प्रदेशका संचारमन्त्री लेखी
मोटरसाईकल विद्युतीय पोलमा ठोकिदा दुईको मृत्यु, एक गम्भिर 
मोटरसाईकल विद्युतीय पोलमा ठोकिदा दुईको मृत्यु, एक गम्भिर