सहिद तथा बेपत्ता परिवार सम्मानित 

राजविराज राजविराज
|
सोमबार, फाल्गुन २१, २०८०
|
|
७२ पटक हेरिएको
Shares
सहिद तथा बेपत्ता परिवार सम्मानित 

सारांश

  •     सहिद तथा बेपत्ता परिवार समाज सप्तरीको आयोजनामा सोमबार राजविराजमा सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरिएको हो ।
  •     राज्यद्वारा जनयुद्घको समयमा हत्या तथा बेपत्ता पारिएका सप्तरीका गोबिन्द चौधरी, उमेश यादव, इन्द्रदेव विश्वास, रेखा कुमारी रसाइली, सरिता कुमारी साह, रमेश राम, बिजली यादव, रामु मुखिया, राम विलास राम लगायत दुई दर्जन भन्दा वढी शहीद तथा वेपत्ता परिवारहरुलाई सम्मान गरिएको छ ।
  •       समाज सप्तरीका अध्यक्ष रिता चौधरीको अध्यक्षता तथा नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य तथा पुर्व मन्त्रि उमेश कुमार यादवको प्रमुख अतिथ्यमा आयोजित कार्यक्रममा पार्टीका बैकल्पिक केन्द्रिय सदस्य असर्फी सदा, पुर्व प्रदेस सदस्यद्वय छेदी रजक, भागवत यादव, बेचन चौधरी, छिन्नमस्ता गाउँपालिका उपाध्यक्ष राजोदेवी यादव, प्रेस सेन्टरका केन्द्रिय सल्लाहकार देवराम यादव, प्रेस सेन्टर  मधेस प्रदेस अध्यक्ष किरण कर्ण, महासचिव गोपाल गुप्ता, करमलाल यादव, डोमन, राजु यादव, वडाध्यक्ष जयनारायण मण्डल, वडाध्यक्ष गंगा खंङ्ग लगायतका नेताहरुले सम्मान गरेका थिए ।

दैनिक समाचारदाता
राजविराज, २१ फागुन ।

    दश वर्षे जनयुद्घका क्रममा सहिद तथा वेपत्ता पारिएका परिवारलाई सम्मान गरिएको हो । 
    सहिद तथा बेपत्ता परिवार समाज सप्तरीको आयोजनामा सोमबार राजविराजमा सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरिएको हो ।
    राज्यद्वारा जनयुद्घको समयमा हत्या तथा बेपत्ता पारिएका सप्तरीका गोबिन्द चौधरी, उमेश यादव, इन्द्रदेव विश्वास, रेखा कुमारी रसाइली, सरिता कुमारी साह, रमेश राम, बिजली यादव, रामु मुखिया, राम विलास राम लगायत दुई दर्जन भन्दा वढी शहीद तथा वेपत्ता परिवारहरुलाई सम्मान गरिएको छ । 
    समाज सप्तरीका अध्यक्ष रिता चौधरीको अध्यक्षता तथा नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य तथा पुर्व मन्त्रि उमेश कुमार यादवको प्रमुख अतिथ्यमा आयोजित कार्यक्रममा पार्टीका बैकल्पिक केन्द्रिय सदस्य असर्फी सदा, पुर्व प्रदेस सदस्यद्वय छेदी रजक, भागवत यादव, बेचन चौधरी, छिन्नमस्ता गाउँपालिका उपाध्यक्ष राजोदेवी यादव, प्रेस सेन्टरका केन्द्रिय सल्लाहकार देवराम यादव, प्रेस सेन्टर  मधेस प्रदेस अध्यक्ष किरण कर्ण, महासचिव गोपाल गुप्ता, करमलाल यादव, डोमन, राजु यादव, वडाध्यक्ष जयनारायण मण्डल, वडाध्यक्ष गंगा खंङ्ग लगायतका नेताहरुले सम्मान गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अन्तरक्रिया तथा मैनबत्ति प्रज्ववलन गरि मनाइयो अप्रावासन दिवस
अन्तरक्रिया तथा मैनबत्ति प्रज्ववलन गरि मनाइयो अप्रावासन दिवस
बभनगामाका अग्निपीडितलाई  क्लबले राहत वितरण ग¥यो
बभनगामाका अग्निपीडितलाई  क्लबले राहत वितरण ग¥यो
मधेश प्रदेशमा नेकपा एस संसदीय दलको नेतामा न्यौपाने सर्वसम्मत
मधेश प्रदेशमा नेकपा एस संसदीय दलको नेतामा न्यौपाने सर्वसम्मत
बातावरण दिवसमा बृक्षारोपन
बातावरण दिवसमा बृक्षारोपन
नवनिर्मित दलित छात्रावास  भवन विद्यालयलाई हस्तान्तरण 
नवनिर्मित दलित छात्रावास  भवन विद्यालयलाई हस्तान्तरण 
व्यवस्थापन समितिका कारण हुने राजनीतिले गर्दा शैक्षिक गुणस्तर खस्कियो ः मुख्यमन्त्री सिंह
व्यवस्थापन समितिका कारण हुने राजनीतिले गर्दा शैक्षिक गुणस्तर खस्कियो ः मुख्यमन्त्री सिंह
तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीद्वारा प्रदर्शन
तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीद्वारा प्रदर्शन
मल्हनियामा बर्थिङ सेन्टरसहितको स्वास्थ्य चौकीको उद्घाटन
मल्हनियामा बर्थिङ सेन्टरसहितको स्वास्थ्य चौकीको उद्घाटन
पहिलो दिन सप्तरीमा २२ प्रमुख÷अध्यक्ष तथा १३ उपप्रमुख÷उपाध्यक्ष पदमा मनोनयन दर्ता 
पहिलो दिन सप्तरीमा २२ प्रमुख÷अध्यक्ष तथा १३ उपप्रमुख÷उपाध्यक्ष पदमा मनोनयन दर्ता 
बजेटमा माग सम्बोधन नभएको भन्दै विद्यालय कर्मचारी आन्दोलित
बजेटमा माग सम्बोधन नभएको भन्दै विद्यालय कर्मचारी आन्दोलित

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी