लागुऔषधसहित युवक पक्राउ

राजविराज राजविराज
|
बिहिबार, श्रावण ११, २०८०
|
|
२७ पटक हेरिएको
Shares
लागुऔषधसहित युवक पक्राउ

सारांश

  •     गोप्य सुचनाको अधारमा प्रहरी टोलिले मंगलबार स्थानिय २२ वर्षिय मो.
  • अजादलाई चेकजाँच गर्ने क्रममा लागुऔषधसहित पक्राउ गरेको हो ।
  •     प्रहरीले उनका साथमा रहेको झोलाबाट डाईजेपाम १६ पिस एम्पुल, लिजेसिक २४ पिस एम्पुल, फेनारगन १७ पिस एम्पुल बरामद गरेको हो ।

दैनिक समाचारदाता
राजविराज, १० साउन ।  
 
    सप्तरीको अग्निसाईर कृष्णसावरण गाउँपालिका ६ महुली बजारबाट प्रहरीले एक यूवकलाई लागुऔषधसहित पक्राउ गरेको छ । 
    गोप्य सुचनाको अधारमा प्रहरी टोलिले मंगलबार स्थानिय २२ वर्षिय मो. अजादलाई चेकजाँच गर्ने क्रममा लागुऔषधसहित पक्राउ गरेको हो ।
    प्रहरीले उनका साथमा रहेको झोलाबाट डाईजेपाम १६ पिस एम्पुल, लिजेसिक २४ पिस एम्पुल, फेनारगन १७ पिस एम्पुल बरामद गरेको हो । 
    बरामद गरिएको लागु औषधसहित अजादलाई नियन्त्रणमा लिई बुधबार सप्तरी जिल्ला अदालतवाट म्याद थप गराई अनुसन्धान कार्य शुरु गरिएको जनाइएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह