दैनिक समाचारदाता
राजविराज, १६ माघ ।
शहिदहरुको सम्झनामा राजबिराज जेसिजले सोमबार साँझ राजविराजमा दिप प्रज्वलन तथा मौन धारण गरेको छ ।
राजबिराज जेसिसद्वारा राष्ट्रका लागि आहुती दिने सम्पुर्ण सहिदहरुको सम्झनामा राजबिराजस्थित गजेन्द्र चोकमा दीप प्रज्वलन तथा मौन धारण गरिएको हो ।
राजबिराज जेसिज बर्ष २०२३ का कार्यकारिणी उपाध्यक्ष जेसि सुनित कुमार मुन्नाको अध्यक्षतामा भएको कार्यक्रममा बर्ष २०२१ का अध्यक्ष जेसि सिद्धार्थ तातेडको बिशेष उपस्थित बर्ष २०२३ का पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
सहिदको सम्झानामा दिप प्रज्वलन
सारांश
- राजबिराज जेसिसद्वारा राष्ट्रका लागि आहुती दिने सम्पुर्ण सहिदहरुको सम्झनामा राजबिराजस्थित गजेन्द्र चोकमा दीप प्रज्वलन तथा मौन धारण गरिएको हो ।
- राजबिराज जेसिज बर्ष २०२३ का कार्यकारिणी उपाध्यक्ष जेसि सुनित कुमार मुन्नाको अध्यक्षतामा भएको कार्यक्रममा बर्ष २०२१ का अध्यक्ष जेसि सिद्धार्थ तातेडको बिशेष उपस्थित बर्ष २०२३ का पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया