दैनिक समाचारदाता
राजविराज, ११ कात्तिक ।
सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट बनैनियाले दुई किशोरलाई लागुऔषध गाजासहित पक्राउ गरेको छ ।
राजगढ गाउँपालिका वडा नं. २ कमलपुर बोर्डर ईलाकामा बोर्डर आउट पोष्ट टोलीले नेपालबाट भारततर्फ जादै गरेको अनटेष्ट मोटरसाइकलमा सवार राजविराज २ निवासी १५ वर्षिय अजय मण्डल र कंचनरुप नगरपालिका ९ निवासी १४ वर्षिय रुपेश यादवलाई पक्राउ गरेको हो ।
उनीहरुले बोकेको झोलाबाट २ किलो गाजा फेला परेको हुँदा उक्त गाँजा, ब्यक्ति र मोटरसाइकलसहित नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी प्रहरी चौकी झुट्कीमा बुझाएको सशस्त्र प्रहरी बल राजविराजले जनाएको छ ।
गाजासहित दुई किशोर पक्राउ
सारांश
- राजगढ गाउँपालिका वडा नं.
- २ कमलपुर बोर्डर ईलाकामा बोर्डर आउट पोष्ट टोलीले नेपालबाट भारततर्फ जादै गरेको अनटेष्ट मोटरसाइकलमा सवार राजविराज २ निवासी १५ वर्षिय अजय मण्डल र कंचनरुप नगरपालिका ९ निवासी १४ वर्षिय रुपेश यादवलाई पक्राउ गरेको हो ।
- उनीहरुले बोकेको झोलाबाट २ किलो गाजा फेला परेको हुँदा उक्त गाँजा, ब्यक्ति र मोटरसाइकलसहित नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी प्रहरी चौकी झुट्कीमा बुझाएको सशस्त्र प्रहरी बल राजविराजले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया