दैनिक समाचारदाता
राजविराज, १९ पुस ।
नेपाली जनता दल सप्तरीको अध्यक्षमा बैधनाथ चौधरी निर्बिरोध निर्वाचित भएका छन् ।
नेपाली जनता दल सप्तरीको पुस १६ गते सम्पन्न पाँचौ जिल्ला अधिबेशनको बन्द सत्रवाट चौधरी अध्यक्षतामा २९ सदस्यसिय नयाँ कार्यसमिति गठन गरिएको हो ।
बिहिवार आयोजित पत्रकार सम्मेलनमा पार्टीका राष्ट्रिय अध्यक्ष हरिशरण साहले सप्तरीको नव गठित नयाँ कार्यसमितिको सार्वजनिक गरेका छन् ।
गठित कार्यसमितिको जिल्ला उपाध्यक्ष मंजुदेबी रजक, बरिष्ठ उपाध्यक्ष नेनीलाल दास, गेना लाल मण्डल, सचिव जयकुमार साह, सहसचिव भुपेन्द्र प्रसाद यादब, कोषाध्यक्ष प्रभुलाल साह, मिना देबी साह रहेका छन् भने सदस्यहरूमा सोमन चौधरी, किशोर कुमार चौधरी, रामेश्वर दास, श्रवणकुमार साह, दर्पिलाल रजक, लक्ष्मीनारायण गामी, देब नारायण चौधरी, बद्री नारायण चौधरी, दुर्वल मण्डल, किसुनलाल मण्डल, लडुबती देबी रजक, रासो देबी बिक, मो फत्ते मियाँ, भारती देबी रजक, खगेन्द्र प्रसाद यादब, रामकुमार मुखिया, मन्तलाल यादब, रामकेलवर दास, रामउदगार दास, मन्जुदेबी रजक बिक, समतोलियाँ देबी रजक चयन भएको जिल्ला अध्यक्ष बैधनाथ चौधरीले बताए ।
नेपाली जनता दल सप्तरीको कार्य समिति गठन
सारांश
- नेपाली जनता दल सप्तरीको पुस १६ गते सम्पन्न पाँचौ जिल्ला अधिबेशनको बन्द सत्रवाट चौधरी अध्यक्षतामा २९ सदस्यसिय नयाँ कार्यसमिति गठन गरिएको हो ।
- बिहिवार आयोजित पत्रकार सम्मेलनमा पार्टीका राष्ट्रिय अध्यक्ष हरिशरण साहले सप्तरीको नव गठित नयाँ कार्यसमितिको सार्वजनिक गरेका छन् ।
- गठित कार्यसमितिको जिल्ला उपाध्यक्ष मंजुदेबी रजक, बरिष्ठ उपाध्यक्ष नेनीलाल दास, गेना लाल मण्डल, सचिव जयकुमार साह, सहसचिव भुपेन्द्र प्रसाद यादब, कोषाध्यक्ष प्रभुलाल साह, मिना देबी साह रहेका छन् भने सदस्यहरूमा सोमन चौधरी, किशोर कुमार चौधरी, रामेश्वर दास, श्रवणकुमार साह, दर्पिलाल रजक, लक्ष्मीनारायण गामी, देब नारायण चौधरी, बद्री नारायण चौधरी, दुर्वल मण्डल, किसुनलाल मण्डल, लडुबती देबी रजक, रासो देबी बिक, मो फत्ते मियाँ, भारती देबी रजक, खगेन्द्र प्रसाद यादब, रामकुमार मुखिया, मन्तलाल यादब, रामकेलवर दास, रामउदगार दास, मन्जुदेबी रजक बिक, समतोलियाँ देबी रजक चयन भएको जिल्ला अध्यक्ष बैधनाथ चौधरीले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
हराएका २६ जना मध्ये २० जना फेला
निःशुल्क सिलाई मेसिन वितरण
बाढीको जोखिममा रहेका बनरझुल्लाबासी विपद्सँग जुध्न तयार
खुश्वुको हत्या आरोपमा एक पक्राउ
अस्पतालको सेवा सुधारको माग गर्दै स्वास्थ्य मन्त्रीलाई ज्ञापन पत्र
आत्महत्या न्यूनीकरणका लागि सचेतना फैलाउँदै प्रहरी
श्रोत नखुलेको ५२ लाख भन्दा बढी रकमसहित चार पक्राउ
प्रतिक्रिया
० प्रतिक्रिया