तिलाठी कोइलाडीको विशेष गाउँ सभा सम्पन्न

राजविराज राजविराज
|
बिहिबार, चैत्र ९, २०७९
|
|
१९ पटक हेरिएको
Shares
तिलाठी कोइलाडीको विशेष गाउँ सभा सम्पन्न

सारांश

  •     गाउँपालिकाका अध्यक्ष अरुणकुमार मण्डलको अध्यक्षतामा आयोजित विशेष सभामा वडा अध्यक्षहरु दिनेश्वर मिश्र, कमलकुमार मण्डल, रमेश कुमार मुखिया, मुनिलाल मुखिया, ललनप्रसाद राउत र सत्यनारायण यादव, सदस्यहरु चन्दनकुमार झा, अमोद झा, रिता साहसहितकाले मन्तब्य ब्यक्त गरेका थिए ।
  •       गाउँपालिकाका उपाध्यक्ष फुलकुमारी साहले स्वागत गर्दै विशेष गाउँ सभामा प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र कुमार यादवले प्रस्तावहरु प्रस्तुत गरेका थिए ।
  •     गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झाद्वारा सञ्चालित कार्यक्रममा योजना, बजेट लगायतको बिषयमा विभिन्न निर्णय भएको जनाइएको छ ।

दैनिक समाचारदाता
राजविराज, ९ चैत ।

    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको बिहीबार सम्पन्न विशेष गाउँ सभाले गाउँपालिका भित्रका सम्पूर्ण पोखरीहरुको लगत संकलन गर्ने निर्णय गरेको छ । 
    गाउँपालिकाका अध्यक्ष अरुणकुमार मण्डलको अध्यक्षतामा आयोजित विशेष सभामा वडा अध्यक्षहरु दिनेश्वर मिश्र, कमलकुमार मण्डल, रमेश कुमार मुखिया, मुनिलाल मुखिया, ललनप्रसाद राउत र सत्यनारायण यादव, सदस्यहरु चन्दनकुमार झा, अमोद झा, रिता साहसहितकाले मन्तब्य ब्यक्त गरेका थिए । 
    गाउँपालिकाका उपाध्यक्ष फुलकुमारी साहले स्वागत गर्दै विशेष गाउँ सभामा प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र कुमार यादवले प्रस्तावहरु प्रस्तुत गरेका थिए ।
    गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झाद्वारा सञ्चालित कार्यक्रममा योजना, बजेट लगायतको बिषयमा विभिन्न निर्णय भएको जनाइएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?