दैनिक समाचारदाता
राजविराज, १८ कात्तिक
गैर सरकारी महासंघ नेपाल सप्तरीको अध्यक्षमा पुनः शम्भुनन्द चौधरी निर्वाचित भएका छन् । चौधरीको यो दोश्रो कार्यकाल हो ।
गैसस महासंघको आइतबार सम्पन्न ९ औं अधिवेशनको बन्द सत्रबाट शम्भुनन्द चौधरी सर्वसम्मतबाट चयन भएका हुन् ।
सम्पन्न बन्द सत्रबाट १७ सदस्यीय कार्य समिति समेत चयन भएको छ । चयन भएको कार्यसमितिको उपाध्यक्षमा बलदेव मण्डल, सचिवमा दिपककुमार झा, सहसचिवमा रुनिका राम र कोषाध्यक्षमा बौवालाल यादल चयन भएका छन् ।
भ०त्यस्तै सदस्यहरुमा इन्द्रप्रसाद राम, जितेन्द्र प्रसाद देव, उपेन्द्र साह, नवीन नरसिंह नेपाली, पार्थो सरकार, राजेश कुमार राम, सत्वान कुमार सिंह, शक्तिराम यादव, ललितादेवी मण्डल, शुरमिला कुमारी चौधरी, सुमिता कुमारी साह र सरिता कुमारी साह चउन भएका छन् ।
यसअघि शनिबार पहिलो नागरिक सम्मेलन तथा ९ औं गैससको अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको थियो । सो अधिवेशनको प्रदेश नं. २ का भूमि, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले उद्घाटन गरेका थिए ।
गैसस सप्तरीमा पुनः शम्भुनन्द चौधरी निर्वाचित
सारांश
- गैसस महासंघको आइतबार सम्पन्न ९ औं अधिवेशनको बन्द सत्रबाट शम्भुनन्द चौधरी सर्वसम्मतबाट चयन भएका हुन् ।
- सम्पन्न बन्द सत्रबाट १७ सदस्यीय कार्य समिति समेत चयन भएको छ ।
- चयन भएको कार्यसमितिको उपाध्यक्षमा बलदेव मण्डल, सचिवमा दिपककुमार झा, सहसचिवमा रुनिका राम र कोषाध्यक्षमा बौवालाल यादल चयन भएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया