दैनिक समाचारदाता
राजविराज, ९ माघ ।
नेपाली काँग्रेस सप्तरीले राजविराज वडा नं. १३ विषहरियामा सोमबार मधेश कृषि विश्वविद्यालयको भूमिपुजन तथा भवन शिलान्यास कार्यक्रममा भएको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
पार्टीका जिल्ला सचिव सनत कुमार मण्डलद्वारा मंगलबार जारि विज्ञप्तिमा विकास निर्माणका कामहरुमा सबै राजनीतिक दलहरुको सहभागितामा हुनुपर्नेमा विवादका बीच हुनुलाई दुर्भाग्यपूर्ण ठहर गरिएको छ ।
साथै विज्ञप्तिमा विकासका लागि सहकार्य, समन्वय गरि एकताबद्ध भएर अघि बढ्न र सबैलाई संवेदनशिल बन्न नेपाली काँग्रेस सप्तरी हार्दिक अपील गर्दै घाइते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ ।
विकास निर्माणका कामहरुमा सबै राजनीतिक दलहरुको सहभागिता हुनुपर्छ ः काँग्रेस सप्तरी
सारांश
- पार्टीका जिल्ला सचिव सनत कुमार मण्डलद्वारा मंगलबार जारि विज्ञप्तिमा विकास निर्माणका कामहरुमा सबै राजनीतिक दलहरुको सहभागितामा हुनुपर्नेमा विवादका बीच हुनुलाई दुर्भाग्यपूर्ण ठहर गरिएको छ ।
- साथै विज्ञप्तिमा विकासका लागि सहकार्य, समन्वय गरि एकताबद्ध भएर अघि बढ्न र सबैलाई संवेदनशिल बन्न नेपाली काँग्रेस सप्तरी हार्दिक अपील गर्दै घाइते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया