ट्रकले लियो पति पत्नीको ज्यान

राजविराज राजविराज
|
बुधबार, बैशाख २९, २०७८
|
|
४० पटक हेरिएको
Shares
ट्रकले लियो पति पत्नीको ज्यान

सारांश

  •     मृत्यु हुनेमा स्थानिय ४५ वर्षिय सत्यनारायण मंडल र उनकी ४० वर्षिया पत्नी सुनितादेवी मंडल रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
  •       लकडाउनका समयमा बिहान ६ बजेतिर छिमेकी बजार बरमझियामा गई केही घरायसी समान खरीद गर्ने योजनाका साथ साइकलमा निस्केका मंडल दम्पत्तिलाई विपरीत दिसाबाट तिब्र गतिमा आउँदै गरेको ना.
  • ६ख.

दैनिक समाचारदाता
राजविराज, २८ बैशाख । 
    पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ३ पोर्ताहामा मंगलबार बिहान एक मालवाहक ट्रकले ठक्कर दिँदा साइकलमा सवार एक दम्पत्तिको मृत्यु भएको छ ।
    मृत्यु हुनेमा स्थानिय ४५ वर्षिय सत्यनारायण मंडल र उनकी ४० वर्षिया पत्नी सुनितादेवी मंडल रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    लकडाउनका समयमा बिहान ६ बजेतिर छिमेकी बजार बरमझियामा गई केही घरायसी समान खरीद गर्ने योजनाका साथ साइकलमा निस्केका मंडल दम्पत्तिलाई विपरीत दिसाबाट तिब्र गतिमा आउँदै गरेको ना.६ख. ३८६१ नम्बरको ट्रकले ठक्कर दिएको हो । 
    ट्रकले ठक्कर दिएपछि गम्भिर घाइते भएका दुबैलाई तत्कालै उद्दार गरि उपचारका लागि भारदह अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिएका छन् । 
    मृतकको शव पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पतालमा राखिएको छ भने ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिई आवश्यक कारवाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संचारकर्मीलाई सुरक्षा सामग्री
संचारकर्मीलाई सुरक्षा सामग्री
हावाहुरीबाट एघार व्यक्तिको घरमा क्षति 
अक्सिजन व्यवस्थापनका लागि प्रादेशिक  अस्पताललाई पाँच/पाँच लाख : मन्त्री साह
अक्सिजन व्यवस्थापनका लागि प्रादेशिक  अस्पताललाई पाँच/पाँच लाख : मन्त्री साह
हटाइदै अतिक्रमित संरचना र सडक छेउको तरकारी बजार
हटाइदै अतिक्रमित संरचना र सडक छेउको तरकारी बजार
न्यायाधिश, कर्मचारी र प्रहरी समेतमा कोरोना संक्रमण
न्यायाधिश, कर्मचारी र प्रहरी समेतमा कोरोना संक्रमण
तिलाठीमा मनाइयो निजामति दिवस
तिलाठीमा मनाइयो निजामति दिवस
बुद्धिजिवी एवं पेशाकर्मीहरुको  आन्दोलन संयोजन समिति गठन
बुद्धिजिवी एवं पेशाकर्मीहरुको  आन्दोलन संयोजन समिति गठन
प्रतिनिधिसभा विघटन संविधानमाथिको ठाडो प्रहार ः अध्यक्ष यादव, प्रधानमन्त्री महाप्रतिगामीको कित्तामा उभिए ः वरिष्ठ नेता महतो
प्रतिनिधिसभा विघटन संविधानमाथिको ठाडो प्रहार ः अध्यक्ष यादव, प्रधानमन्त्री महाप्रतिगामीको कित्तामा उभिए ः वरिष्ठ नेता महतो
आइसोलेशन वेडको अभावमा सप्तरीमा एक दर्जन संक्रमित अझै क्वारेन्टाइनमै
आइसोलेशन वेडको अभावमा सप्तरीमा एक दर्जन संक्रमित अझै क्वारेन्टाइनमै
छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन