दैनिक समाचारदाता
राजविराज, १७ जेठ ।
बिहीबार राती आएको हावाहुरीका कारण सप्तरी जिल्लाको बिभिन्न स्थानका ११ व्यक्तिको घरको छाना उडाउँदा लाखौंको धनमालको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार ती ११ व्यक्तिको हावाहुरीका कारण सात लाख मुल्य बराबरको क्षति भएको छ ।
सप्तरीको बोदेबर्साईन नगरपालिका ७ बर्साईन टोलका विरजु मण्डल, चन्देश्वर प्रसाद यादव, बिरेन्द्र प्रसाद साह, संजिव मण्डल, श्रवण साह, राधादेवी साह, सूर्यनारायण साह, निरसीदेवी साह, रुपनी गाउँपालिका ५ बसबिट्टीका शिवनारायण खंग र महदेवा गाउँपालिका १ पकरीका शिवनरायण यादवको घरमा क्षति पुगेको हो ।
ती व्यक्तिहरुको घरको छाना तथा घर भित्र रहेको अन्नपात समेत हावाहुरीले उडाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
हावाहुरीबाट एघार व्यक्तिको घरमा क्षति
सारांश
- जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार ती ११ व्यक्तिको हावाहुरीका कारण सात लाख मुल्य बराबरको क्षति भएको छ ।
- सप्तरीको बोदेबर्साईन नगरपालिका ७ बर्साईन टोलका विरजु मण्डल, चन्देश्वर प्रसाद यादव, बिरेन्द्र प्रसाद साह, संजिव मण्डल, श्रवण साह, राधादेवी साह, सूर्यनारायण साह, निरसीदेवी साह, रुपनी गाउँपालिका ५ बसबिट्टीका शिवनारायण खंग र महदेवा गाउँपालिका १ पकरीका शिवनरायण यादवको घरमा क्षति पुगेको हो ।
- ती व्यक्तिहरुको घरको छाना तथा घर भित्र रहेको अन्नपात समेत हावाहुरीले उडाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया