मधेश प्रदेश क्रिकेट संघको नयाँ कार्यसमिति चयन, सचिवमा सप्तरीका अध्यक्ष आयुष निर्विरोध    

राजविराज राजविराज
|
शनिबार, भाद्र ९, २०८०
|
|
६४ पटक हेरिएको
Shares
मधेश प्रदेश क्रिकेट संघको नयाँ कार्यसमिति चयन, सचिवमा सप्तरीका अध्यक्ष आयुष निर्विरोध    

सारांश

  •     त्यस्तै सदस्यहरु क्रमशः सतिश सिंह (सप्तरी), शत्रुधन साह (सर्लाही), प्रमोद साह (रौतहट), राजीब झा (महोत्तरी), मुकेश साह (महोत्तरी),आकश पाण्डे (धनुषा), बिकल बिष्ट (सिराहा), बाबुजान अन्सारी ( पर्सा) र अनिल चौगाई (बारा) निर्वाचित भएका हुन् ।
  •  

राजविराज÷मधेस प्रदेश क्रिकेट संघको दोस्रो साधारण सभा तथा अधिवेशन २०८० बाट अध्यक्षमा सुनिल महासेठ निर्वाचित भएका छन् । 
    शनिबार सम्पन्न सो अधिवेशनबाट मधेश प्रदेश क्रिकेट संघको उपाध्यक्षमा पवन गुप्ता, सचिवमा आयुष श्रेष्ठ र कोषाध्यक्षमा सुभाष जयसवाल निर्वाचित भएका छन् ।  
    सचिवमा निर्विरोध निर्वाचित भएका श्रेष्ठ सप्तरी क्रिकेट संघका अध्यक्ष समेत हुन् । 
    त्यस्तै सदस्यहरु क्रमशः सतिश सिंह (सप्तरी), शत्रुधन साह (सर्लाही), प्रमोद साह (रौतहट), राजीब झा (महोत्तरी), मुकेश साह (महोत्तरी),आकश पाण्डे (धनुषा), बिकल बिष्ट (सिराहा), बाबुजान अन्सारी ( पर्सा) र अनिल चौगाई (बारा) निर्वाचित भएका हुन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्रकार महासंघ सप्तरीको अध्यक्षमा श्रवण देव बिजयी
पत्रकार महासंघ सप्तरीको अध्यक्षमा श्रवण देव बिजयी
प्रधानमन्त्रीले उथलपुथल भन्दा बढी जनताको समस्या र देशको विकासका कुरा गर्नुपर्छ ः नेता निधि
प्रधानमन्त्रीले उथलपुथल भन्दा बढी जनताको समस्या र देशको विकासका कुरा गर्नुपर्छ ः नेता निधि
उच्च अदालत बार एशोसिएशनको अध्यक्षमा अधिवक्ताद्वय साह र यादव भिड्दै
उच्च अदालत बार एशोसिएशनको अध्यक्षमा अधिवक्ताद्वय साह र यादव भिड्दै
बजेटमा सप्तरीको सरकारी अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान मात्र 
बजेटमा सप्तरीको सरकारी अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान मात्र 
स्व. गजेन्द्र बाबुको जन्मजयन्ती मनाईयो
स्व. गजेन्द्र बाबुको जन्मजयन्ती मनाईयो
भाउजुको हत्यामा संलग्न देवर र देवरानीलाई जन्मकैद
भाउजुको हत्यामा संलग्न देवर र देवरानीलाई जन्मकैद
चिसो र लामखुट्टेबाट जोगाउन बालिएको घुरमा जलेर बृद्धको मृत्यु 
चिसो र लामखुट्टेबाट जोगाउन बालिएको घुरमा जलेर बृद्धको मृत्यु 
प्रतिष्ठानद्वारा क्रिकेटलाई निरन्तरता,  बैशाख ५ देखी प्रतियोगिता हुने
प्रतिष्ठानद्वारा क्रिकेटलाई निरन्तरता,  बैशाख ५ देखी प्रतियोगिता हुने
शम्भुनाथको बजेट ७० करोड भन्दा बढी,  आन्तरिक तथा वाह्य पर्यटकहरुलाई आकर्षण गर्न विशेष  प्रकारको शम्भुनाथ मेला महोत्सवको आयोजना गरिने 
शम्भुनाथको बजेट ७० करोड भन्दा बढी,  आन्तरिक तथा वाह्य पर्यटकहरुलाई आकर्षण गर्न विशेष  प्रकारको शम्भुनाथ मेला महोत्सवको आयोजना गरिने 
सप्तरीमा चार प्रदेशसभा सदस्यसहित जनमत पहिलो,  काँग्रेस र नेकपा एमालेको एक÷एक प्रदेशसभा सदस्य
सप्तरीमा चार प्रदेशसभा सदस्यसहित जनमत पहिलो,  काँग्रेस र नेकपा एमालेको एक÷एक प्रदेशसभा सदस्य