दैनिक समाचारदाता
राजविराज, ४ असार ।
राजविराज नगरपालिका वडा नंं ५ को कार्यालयमा चोरी भएको विभिन्न सामानसहित प्रहरीले एक यूवकलाई पक्राउ गरि सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको विष्णुपुर गाउँपालिका वडा नं. ६ वस्ने २७ बर्षिय बेचन राम रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
वडा कार्यलयको ताला फुटाएर एक थान कम्प्युटर सेट, एक थान प्रिन्टर, फोटोकपी मेसिन, दर्ता चलानी किताब, आवश्यक कागजात तथा चोरी गरेका अन्य समानसहित उनलाई जिल्लाको छिन्नामस्ता गाउँपालिकाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यता पक्राउ परेका राम बिरुद्ध सप्तरी जिल्ला अदालतबाट म्याद थपगरी अनुसन्धान कार्य थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । गत जेठ ३१ ग्ते शुत्रबार राती राजविराज नगरपालिका वडा नं. ५ को कार्यालयमा चोरी भएको थियो ।
वडा कार्यालयमा चोरी भएका समानसहित एक पक्राउ
सारांश
- पक्राउ पर्नेमा सप्तरीको विष्णुपुर गाउँपालिका वडा नं.
- ६ वस्ने २७ बर्षिय बेचन राम रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
- वडा कार्यलयको ताला फुटाएर एक थान कम्प्युटर सेट, एक थान प्रिन्टर, फोटोकपी मेसिन, दर्ता चलानी किताब, आवश्यक कागजात तथा चोरी गरेका अन्य समानसहित उनलाई जिल्लाको छिन्नामस्ता गाउँपालिकाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया