दैनिक समाचारदाता
राजविराज, ११ पुस ।
प्रहरीले जिल्लाको विभिन्न स्थानमा अवैध रुपमा लगाइएको गाँजा खेती फडानी गर्दै जिल्ला प्रहरी कार्यालयमा ल्याई नष्ट गरेको छ ।
अवैध रुपमा लगाइएको ४ हजार ७ सय ९ गाँजाको बोट फडानी गरि नष्ट गरिएको डिएसपी काफ्लेले जानकारी दिए ।
आर्थिक वर्ष २०७८÷७९ को साउनदेखी हालसम्मको अवधीमा ७ हजार ४ सय ६९ गाँजाको बोट फडानी गरि नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
सात हजार ४ सय ६९ गाँजाको बोट फडानी गरि नष्ट
सारांश
- अवैध रुपमा लगाइएको ४ हजार ७ सय ९ गाँजाको बोट फडानी गरि नष्ट गरिएको डिएसपी काफ्लेले जानकारी दिए ।
- आर्थिक वर्ष २०७८÷७९ को साउनदेखी हालसम्मको अवधीमा ७ हजार ४ सय ६९ गाँजाको बोट फडानी गरि नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया