मोटरसाइकल दुर्घटनामा दुई जना घाइते

राजविराज राजविराज
|
बुधबार, जेठ २४, २०८०
|
|
७३ पटक हेरिएको
Shares
मोटरसाइकल दुर्घटनामा दुई जना घाइते

सारांश

  •     जिल्लाको बिष्णुपुर गाउँपालिका वडा नं.
  • १ जमुनीस्थित हुलाकी राजमार्ग सडक खण्डमा मोटरसाइकलको ठक्करबाट साइकल यात्री घाइते भएका छन् ।
  •     पश्चिमदेखि राजविराजतर्फ आउदै गरेको स.

दैनिक समाचारदाता
राजविराज, २४ जेठ । 

    सप्तरीमा मंगलबार भएको छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा दुई जना घाइते भएका छन् । 
    जिल्लाको बिष्णुपुर गाउँपालिका वडा नं. १ जमुनीस्थित हुलाकी राजमार्ग सडक खण्डमा मोटरसाइकलको ठक्करबाट साइकल यात्री घाइते भएका छन् ।
    पश्चिमदेखि राजविराजतर्फ आउदै गरेको स.१०प. २६५८ नं.को मोटरसाइकलले सोही सडक खण्डमा बिपरीत दिशाबाट जादै गरेको साईकलयात्रीलाई ठक्कर दिएको हो । ठक्करबाट वडा नं. २ सिमरा सिग्यौन निवासी ४५ को नन्दलाल ठाकुर घाइते भएको प्रहरीले जनाएको छ । 
    घाइते ठाकुरको दाहिने आँखाको माथि भागमा काटेको र शरिरको बिभिन्न भागमा चोट लागेकोले उपचारका लागी छिन्नमस्ता अस्पतालमा उपचारका लागि भर्ना गरिएकोछ । 
    प्रहरीले मोटरसाइकल चालक रुपनी गाउँपालिका २ हरेवा बस्ने १८ वर्षिय मो. सहनसालाई नियन्त्रणमा लिएको छ । 
    यस्तै मंगलबारै सोही गाउँपालिका वडा नं. १ जमुनी स्थित हुलाकी राजमार्ग सडक खण्डमा मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक घाइते भएका छन् । 
    राजविराजदेखि पश्चिम तर्फ जादै गरेको स.४प.८७४५ नं.को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नं. ६ औरही बस्ने ३७ वर्षिय अजय कुमार साह घाइते भएका छन् । 
    उनको अनुहार र शरिरको बिभिन्न भागमा चोट लागेपछि उपचारका लागी छिन्नमस्ता अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरीको विशेष सुरक्षालाई चुनौती  दिदै राजविराजमा श्रृंखलाबद्ध चोरी
प्रहरीको विशेष सुरक्षालाई चुनौती  दिदै राजविराजमा श्रृंखलाबद्ध चोरी
आदिवासी जनजाती पत्रकार महासंघको नयाँ जिल्ला कार्यसमिति चयन
आदिवासी जनजाती पत्रकार महासंघको नयाँ जिल्ला कार्यसमिति चयन
स्वर्णधारी खेलाडी तथा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान
स्वर्णधारी खेलाडी तथा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान
घरको कम्पाउण्ड भित्रैबाट स्कारपियो गाडी चोरी
घरको कम्पाउण्ड भित्रैबाट स्कारपियो गाडी चोरी
टिपरमा गिटी र बालुवाले छोपेर भारततर्फ लैजादै गरिएको १ हजार ७ सय १७ किलो गाजा बरामद 
टिपरमा गिटी र बालुवाले छोपेर भारततर्फ लैजादै गरिएको १ हजार ७ सय १७ किलो गाजा बरामद 
श्रोत नखुलेका झण्डै १० लाख रुँपैयासहित दुई हुण्डी कारोबारी पक्राउ 
श्रोत नखुलेका झण्डै १० लाख रुँपैयासहित दुई हुण्डी कारोबारी पक्राउ 
जसपाबाट निर्वाचित गाउँपालिका  अध्यक्षसहित दुई वडा अध्यक्ष काँग्रेसमा प्रवेश
जसपाबाट निर्वाचित गाउँपालिका  अध्यक्षसहित दुई वडा अध्यक्ष काँग्रेसमा प्रवेश
कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
कथबनिया समाजको शुभकामना  आदान प्रदान सम्पन्न 
कथबनिया समाजको शुभकामना  आदान प्रदान सम्पन्न 
डोम एकल महिलालाई प्रमुख अतिथी  बनाउँदै जनप्रतिनिधिद्वारा पदस्थापना
डोम एकल महिलालाई प्रमुख अतिथी  बनाउँदै जनप्रतिनिधिद्वारा पदस्थापना

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?