कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

राजविराज राजविराज
|
शुक्रबार, माघ २३, २०७७
|
|
२३ पटक हेरिएको
Shares
कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सारांश

  •     पूर्बबाट पश्चिमतर्फ जादै गरेको बा.
  • २ज.
  • ४०४७ न.

दैनिक समाचारदाता
राजविराज, २३ माघ । 
    पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको शम्भुनाथ नगरपालिका ६ कठौना चौकमा कारको ठक्करबाट मोटरसाइकल चालकको शुक्रबार मृत्यु भएको छ । 
    पूर्बबाट पश्चिमतर्फ जादै गरेको बा.२ज. ४०४७ न.को कारले बिहीबार साँझ स.१०प. २७३३ न.को मोटरसाइकलमा सवार सप्तरीको अग्निसाइर कृष्णसवरन गाउँपालिका वडा नं. १ बस्ने ६५ वर्षिय बहुरी चौधरीलाई ठक्कर दिदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
    कारको ठक्करबाट गम्भिर घाइते भएका उनको धरानस्थित विपि कोइराला विज्ञान प्रतिष्ठानमा  उपचारका क्रममा शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भुवनेश्वर साहले जानकारी दिएद्धका छन् । 
    ठक्कर दिने कार र चालक प्रहरीको नियन्त्रणमा रहेको छ भने अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आगलागिमा आठ लाख बढीको क्षति, गाउँपालिकाद्वारा राहत वितरण
आगलागिमा आठ लाख बढीको क्षति, गाउँपालिकाद्वारा राहत वितरण
महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले  दुई स्थानमा ग्राम उद्योग बन्ने
महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले  दुई स्थानमा ग्राम उद्योग बन्ने
काँग्रेसद्वारा चिम्टी अग्निपीडितलाई  राहत स्वरुप पंखा प्रदान
काँग्रेसद्वारा चिम्टी अग्निपीडितलाई  राहत स्वरुप पंखा प्रदान
अशक्तलाई ह्विलचियर र छात्रालाई साईकल 
अशक्तलाई ह्विलचियर र छात्रालाई साईकल 
दुई देशको नागरिकता लिएको प्रकरणमा, उपप्रमुख मिरा यादवलाई थप पाँच दिन हिरासतमा राख्ने अनुमति
दुई देशको नागरिकता लिएको प्रकरणमा, उपप्रमुख मिरा यादवलाई थप पाँच दिन हिरासतमा राख्ने अनुमति
७० वर्षे बृद्धलाई यौन  दुव्र्यवहारमा कैद
७० वर्षे बृद्धलाई यौन  दुव्र्यवहारमा कैद
मापदण्ड विपरीत सञ्चालनमा रहेका विद्यालयको संख्या एक दर्जन भन्दा बढी  
मापदण्ड विपरीत सञ्चालनमा रहेका विद्यालयको संख्या एक दर्जन भन्दा बढी  
नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
महिलाको शिक्षामा पहुँच भएमा मात्र विभिन्न  कुरितीका अन्त्य हुने ः उपप्रमुख झा
महिलाको शिक्षामा पहुँच भएमा मात्र विभिन्न  कुरितीका अन्त्य हुने ः उपप्रमुख झा
१२ वर्षे नव प्रतिभावान फोटोग्राफरको फोटो प्रदर्शनी 
१२ वर्षे नव प्रतिभावान फोटोग्राफरको फोटो प्रदर्शनी